Blog

कृषकको समस्याप्रति खोइ ध्यान ?

देशभर अहिलेसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । विडम्बना चाहीँ के छ भने अधिकांश किसानले खेतमा रासायनिक मल हाल्न पाएका छैनन् । रोपाइँको समयमा चाहिने मल पर्याप्त रुपमा किसानले नपाएको अवस्था छ । सरकारले कहिल्यै पनि रासायनिक मल पर्याप्त…

जमाना अनलाइनको, ठगी कर्मचारीको

अनुसा थापा अहिले अनलाइनको जमाना छ । प्रविधिका कारण अधिकांश सेवाहरु डिजिटलाइज्ड भइसकेका छन् । सरकारले पनि आफ्नो सेवालाई डिजिटल माध्यमतर्फ लगिरहेको छ । के ती सेवा प्रभावकारी छन् त ? छैनन् । सरकार भन्छ, ‘अनलाइनमार्फत सेवा लिनुस्, कार्यालयसम्म धाउनै…

कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण

चक्र प्रसाद पोख्रेल काठमाडौं/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम गत शुक्रबार यहाँ सम्पन्न भयो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न…

धरान ग्रन्थको लोकार्पण

सुनसरी/ विद्यालोक धरान ग्रन्थको लोकार्पण गरिएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा…

अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौं/ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुने भएको छ । शैक्षिक मेला १२ अगष्टबाट शुरु भएर ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ । सो फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरू उपस्थित हुने बताइएको छ…

जलवायु परिवर्तनको असरबारे सचेतना जरुरी

‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ मूल समितिलाई बुझाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाएको हो । डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले प्रतिवेदन मूल समितिका सभापति कमला पन्तलाई बुझाएको हो । ‘जलवायु परिवर्तन…

अर्थतन्त्रको मेरुदण्डः उद्योगबिना असम्भव

रमेश कुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ । त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता…

कंगारूको देशमा भानु जयन्ती : भाषा र संस्कृतिको उत्सव

सञ्जीव पौडेल जुलाईको महिना अस्ट्रेलियाको जाडो याम, तर मनभित्र भने नेपाली गर्मी चुलिएको थियो । तिथि असार २९, आइतबार अर्थात् १३ जुलाई २०२५ मा ब्रिसबेनको रमणीय हेमिल्टन टाउन हलमा भएको उपस्थिति रमणीय रह्यो । त्यो दिन त्यो हल नेपाली भाषा,…

भ्रष्टाचारविरुद्ध संघीय समाजवादी

काठमाडौं/ पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकामा उपस्थित नेताहरूको संयुक्त बैठक बुधबार बसेको छ । बैठकले वर्तमान राजनीतिक अवस्थाबारे गहिरो समीक्षा गर्दै, देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र, शोषण र बेथितिविरुद्ध पार्टीको स्पष्ट र…

रास्वपामा को को इच्छुक ?

काठमाडौं/ रुपन्देहीको निर्वाचन क्षेत्र नं.३ मा हुने उपनिर्वाचनलाई लिएर दलहरु उम्मेदवार छनौटमा लागेका छन् । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेवार हुन इच्छुकहरुको सूची सो दलले सार्वजनिक गरेको छ । रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग…