Blog

सबैलाई चिढ्याउँदै ओली: कांग्रेस विच्कँदै, माओवादी मिठ्याउँदै

भक्तपुर/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सबैलाई चिढ्याउने कार्यमा लागि रहेको आरोप लाग्न थालेको छ । एकोहोरो स्वभावका भन्ने आरोप खेप्दै आएका ओली पछिल्लो समयमा आफू संयुक्त सरकारको प्रधानमन्त्री रहेको कुरालाई बिर्सिदै गएको भन्ने आरोप पनि लाग्न थालेको छ । वर्तमान…

सडकमा शिक्षक, सरकार रमिते

रुषा थापा आम सर्वसाधारण प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गर्छन्, ‘काठमाडौंको माइतीघरमा निषेधाज्ञा जारी गर्नुप¥यो ।’ केही समययता राजधानीमा विभिन्न समूहहरुले आन्दोलन गरिरहेका छन् । अहिले माइतीघर–बबरमहल सडकखण्डमा दिनहँु शिक्षकहरुको आन्दोलन हुन्छ । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् ।…

युनिटीका लुकाइएका सम्पत्ति खोजी गरिनुपर्ने

काठमाडौँ/ एक दशकअघिको बहुचर्चित युनिटी घोटाला काण्डका नाइकेहरुलाई कानूनी कारबाही हुने भएको छ । सर्वोच्च अदालतले युनिटीका सञ्चालकहरूलाई दोषी ठहर गरी कैद तथा जरिवाना गर्ने फैसला गरेसँगै पीडितहरुले न्याय पाउने आशा जागेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको…

निवृत्तिभरण बुझ्नेलाई ज्येष्ठ नागरिक भत्ता !

अनुसा थापा एकातिर राज्य आर्थिक चापमा छ अर्कोतिर सबै जना राज्यको ढुकुटी दोहन गर्न लागेका छन् । नेतादेखि जनतासम्मले राज्यको ढुकुटी स्वाहा पारिरहेका छन् । सरकारले ६८ वर्ष कटेका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता बाँड्दै आएको छ । निवृत्तिभरण (पेन्सन) पाकेका…

जय नेपाल फाउन्डेसनमा शेखर

काठमाडौँ/ जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको थियो…

ब्रेनब्रिज एजुकेसन चितवनमा बिस्तार

भरतपुर/ काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले यसरी बिस्तार गर्न लागिएको ब्रेनब्रिजले जनाएको छ । काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले चितवनमा विद्यार्थीहरुलाई…

‘घुमी घुमी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं/ प्रशिद्ध गायक विश्वराम कार्कीको म्युजिक भिडियो ‘घुमी घुमी’ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्कीले ‘कट्टा हान्दिन्छु…….’, ‘साइँलो ……’ लगायतका लोकप्रिय गीतमार्फत श्रोता–दर्शकमाझ विशेष स्थान बनाइसकेका छन्…

मन देखि गरेको मायाको कदर भएन

मन देखि गरेको माया कदर भएन त्यस पछि त माया गर्ने रहर भएन । माया पनि किसिम किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छल, कपट र भ्रम हँुदैन । मनदेखि…

सुमनाको राजीनामा किन ?

काठमाडौँ/ प्रतिनिधि सभा सदस्य रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । रास्वपाको केन्द्रीय समिति बैठकमा पक्राउ पर्नुअघि रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताए लगत्तै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । लामिछानेको…

तनावमा प्रधानमन्त्री ओली: कुर्चीको चिन्ता, दाहालको दबाब

मुख्य समाचार भक्तपुर/प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तनाव बढेको छ । कुर्चीका लागि जस्तो पनि झुठ बोल्न सक्ने भन्ने आरोप लाग्ने गरेका ओली त्यही कुर्ची खोसिने चिन्ताले तनावग्रस्त बनेको समाचार स्रोतले दाबी गरेको छ । हाल करिब दुई तिहाईको सरकारको नेतृत्व…