लन्डन/ बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले नेपाली पत्रकार टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ । पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा हालै आयोजित एक कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक…
