बैंकर मानन्धरको निधनले क्षति

काठमाडौं/ बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताउनुभएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । उहाँले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएको छ । मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको बताइएको छ । २१…

गाडी खरानी, केहीलाई कमाउने मौका !

रुषा थापा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हजारौं सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा आगो झोसेर खरानी बनाइएको छ । दुई पाङ्ग्रेदेखि ६ पाङ्ग्रेसम्मका सवारी साधन जलेर नष्ट भएको छ । ती गाडीको मूल्य तीन लाखदेखि करोडौं थिए…

कांग्रेसका सर्तले सुविधाभोगी मर्माहत

ललितपु/ नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बनाउन सर्तहरु राखेको छ । यही मंसिर १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले दुई सर्तसहितको परिपत्र जारी गरेपछि हाल पदमा रहेकाहरु भने निराश देखिएका छन् । बैठकले गरेको…

अलमलमा ठूला दलहरु: सन्त्रासमा ओली,  कांग्रेसमा पुरानै अनुहार

कौशल कुमार भट्टराई भक्तपुर/ आसन्न महाधिवेशनको चटारोमा ठूला दलहरु रहेका छन् । पछिल्लो निर्वाचन परिणाम अनुसारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । यसैगरी दोस्रो ठूलो दलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रहेको छ । यी दुवै दलहरुमा महाधिवेशनको चटारो छ…

मानवताको पक्षमा अध्यक्ष ढकाल

वागलुङ/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको बताउनु भएको छ । उहाँले धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ । मानव सेवा आश्रम, वागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको…

ठेकेदारहरुको बैंक ग्यारेन्टी जफत हुने

काठमाडौं/ निर्माण व्यवसायीहरुले काममा तदारुकता नदेखाएको तथा सम्झौताअनुसार काम नगरेको भन्दै विभिन्न ठेक्काहरुको सम्झौता तोड्ने तयारी सरकारले गरेको छ । यसरी सम्झौताहरु तोडिँदा दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड रुपियाँ बैंक ग्यारेन्टी समेत जफत गर्ने…

आर्थिक पत्रकारलाई तालिम

काठमाडौं/ एशियाली विकास बैंक (एडिबी) को सहायतामा महिला आर्थिक पत्रकार संघ (फेजा) द्वारा आयोजित ६ दिने “क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ । देशभरबाट २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रम अर्थमन्त्री रामेश्वरप्रसाद खनालले समापन गर्नुभएको थियो ।…

सरकारमा दुईजना पूर्वसचिव मन्त्री

काठमाडौं/ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा दुईजना पूर्वसचिवले सचिव हुँदा काम गरेको मन्त्रालयकै जिम्मेवारी पाएका छन् । यसरी जिम्मेवारी पाउने मन्त्रीहरुमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन…

भौतिक मन्त्री र सडक डिजीको एक्शन शुरु

काठमाडौं/ ठेक्का सम्झौता गरी वर्षाैदेखि अलपत्र पारिएका सडक र पुलको रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रकृया मन्त्री कुलमान घिसिङले शुरु गरेका छन् । अन्तरिम सरकारका भौतिक पूर्वाधार, उर्जा, सिँचाई तथा शहरी विकास मन्त्रीका रुपमा आएका घिसिङ तातेपछि मन्त्रालयका अन्य पदाधिकारीहरु…

थारु फिल्म महोत्सव सुनसरीमा

इनरुवा/ सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा आयोजित चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त महोत्सवले थारु समुदायको कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान पु¥याएको बताइएको छ । महोत्सवको…