मानुषीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गएको शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाको मुख्य अजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको बताइएको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज…

इनरुवा सेवा समाजको तीज

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भै हाल काठमाडौं उपत्यकामा बस्दै आएकाहरुले शनिबार तीजको अवसर पारेर कार्यक्रम गरेका छन् । इनरुवा सेवा समाजको आयोजनामा उक्त कार्यक्रम भएको हो । नक्सालस्थित माहेश्वरी सदनमा गरिएको कार्यक्रममा एक सय ५० बढीको सहभागिता रहेको…

वर्कशप टुल्स र इक्विपमेन्ट नेपालमा

काठमाडौं/ वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब नेपालमा प्रवेश पाउने भएको छ । त्यसलाई पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको हो । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा…

ज्योतिष शास्त्रप्रति सरकार सहयोगी

काठमाडौं/ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ज्योतिष विज्ञान सम्पूर्ण मानव समुदायलाई चाहिने विद्या रहेको धारणा राखेका छन् । उनले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्योतिष शास्त्रप्रति सरकार सहयोगी हुने बताएका छन । नेपाल ज्योतिष परिषदको छैटौं महाधिवेशनको बुधवार…

भादगाउँले टोपी उद्योग संघको सभा

सन्जिव दुलाल भक्तपुर/ घरेलु उद्योग प्रवद्र्धनमा सबै एक जुट हुनुपर्ने धारणा सरोकारवालाहरूले राखेका छन् । भादगाउँले कालो टोपी उद्योग संघको प्रारम्भिक साधारणसभामा त्यस्तो धारणा राखेका हुन् । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग संघले आफ्नो पहिलो प्रारम्भिक…

अर्थको सरुवामा काँग्रेस र माओवादी बढारिए

काठमाडौं । अर्थ मन्त्रालय अन्र्तगतको कर्मचारीहरुलाई सरुवा गर्दा पुुरानै वेथिति निम्तिएको छ । सुशासन र सम्वृद्धि भन्ने नाराको रटान लगाउने केपी ओली नेतृत्वका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले गरेका सरुवालाई बे–वास्ता गरी एमाले प्रति आस्थावान कठपुतली सहसचिवहरुलाई आकर्षक…

वैदेशिक रोजगारको डिजीमा खत्री

काठमाडौं / वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । गत विहीबार श्रावण ३१ गते मात्र गृहमन्त्रालयबाट श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका सूर्यबहादुर खत्रीले भाद्र २ गते आइतबारको मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारको जिम्मेवारी पाएका छन् । हाल…

भौतिकमन्त्रीको ध्यान सडक र लाइसेन्समा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत भदौ २ गते पत्रकार सम्मेलन गरी आगामी दिनमा मन्त्रालयले अगाडि बढाइरहेका विषयको जानकारी गराएका छन् । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पमा राष्ट्रिय परिचयपत्र…

गृहको सुधारमा क्रियाशील मन्त्री लेखक

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली एवं बौद्धिक नेता रमेश लेखकले हाल गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गत असार अन्तिम साता गृहमन्त्रालयको नेतृत्व गरेका मन्त्री लेखकले मन्त्रालयमा विभिन्न सुधारका कार्यक्रमहरु अघि बढाएका छन् । लेखकभन्दा अगाडिका गृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ (माओवादी केन्द) र…

पर्यटनमन्त्री खरो रुपमा उत्रिँदै

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे खरो रुपमा उत्रिन थालेका छन् । करिब दुई वर्ष मन्त्री बन्ने अपेक्षासहित जिम्मेदारी सम्हालेका मन्त्री पाण्डेले मन्त्रालय मातहत निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । संस्कृति महाशाखा अन्तर्गतका…