बल्ल पायो यातायातले महानिर्देशक

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अन्तर्गत पर्ने यातायात व्यवस्था विभागले डेढ महिनापछि महानिर्देशक (डि.जि.) पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकै दौडधूप गरेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) उद्ववप्रसाद रिजाललाई विभागको जिम्मेवारी प्रदान गरेका…

सनराइज् क्यापिटल शैक्षिक पहलमा

सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित कार्यक्रम अघि सारेको छ । यसमा स्नातक विद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व –ऋयचउयचबतभ…

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा

काठमाडौं/ सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने निर्णय गरेको छ । यसैगरी सञ्चालक समितिबाट…

भक्तपुरमा अगेनो सेकुवा

भक्तपुर/ भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ३ स्थित गठ्ठाघर चोकमा बुधबारदेखि अगेनो सेकुवा घर सञ्चालनमा आएको छ । पछिल्लो समयमा मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी उक्त सेकुवा घर संचालनमा ल्याइएको संचालकहरुले बताएका छन…

उपभोक्ताको रोजाइमा रोजाइ ट्रेडर्स

काठमाडौं/ नेपाली बजारमा नेपालीलाई वास्तविक मूल्यमा रोजाइ अनुसारका मूल्यमा विभिन्न पोशाक (लुगा) हरु उपलब्ध गराउने कार्यमा लागेका छन्– अरविन्द कुमार महतो । तराईको महोत्तरी जिल्लामा जन्म भएका अरविन्द पछिल्लो समय काठमाडौंलाई आफ्नो कर्मथलो बनाई सस्तोमा राम्रो पोशाक उपभोक्तालाई दिन उनी…

नवदुर्गा सहकारीको फिर्ता गर्ने प्रतिवद्धता

पिएमणि भट्टराई इनरुवा / श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र संस्थामा आवद्ध बचतकर्ताहरुको चार घण्टा लामो वार्ता ठोस निष्कर्षमा नपुगे पनि संस्थाले बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार इनरुवामा सहकारी डिभिजन कार्यालय कोशी प्रदेशका प्रमुख…

वन तथा भूसंरक्षण विभाग :जैविक विविधता संरक्षणः पृथ्वीमा जीवनको दिगोपन

जैविक विविधता अर्थात् पृथ्वीमा जीवन स्वरुपहरुको अविश्वसनीय विविधता एक खजाना हो जसले जीवनलाई कायम राख्छ । यसले सबैभन्दा सानो सूक्ष्म जीवहरुदेखि ठूला स्तनपायीहरुसम्म सबैलाई समेट्छ र हाम्रो ग्रहको स्वास्थ्य र सन्तुलन कायम राख्न मौलिक भूमिका रहेको हुन्छ । तर, मानवीय…

नेवानीले उडानमा फड्को मार्दै

काठमाडौं/ नेपाल वायुसेवा निगम (एनएसी) ले २०८० भाद्र १२ गते (अगष्ट २९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र नयाँ दिल्लीको उडान गर्न थालेको छ । निगमको साख उठाउन र सफल बनाउन कार्यकारी निर्देशक युवराज अधिकारीले निकै मेहनत गर्दै आएका…

सभापति रामहरिले सुनकाण्डको छलफल चलाउने

काठमाडौं/ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगाबाट काँग्रेस सांसद्मा निर्वाचित खतिवडा खरो स्वभावका स्पष्ट वक्ता मानिन्छन् । सभापतिमा निर्वाचित नहुँदासम्म् प्रतिनिधिसभाको बैठकमा काँग्रेसबाट सबैभन्दा बढी समसामयिक विषयमा…

‘रेड जोन’ मा अर्थ र गृह सचिव

काठमाडौं/ व्यक्तिगत स्वार्थमा रमाउन र कमाउन खप्पिस विवादास्पद पृष्ठभूमिका सचिव कृष्णहरी कर्ण पुस्कर साढे पाँच महिनामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । सचिव पुष्करलाई तात्कालिन मन्त्री अमनलाल मोदीले सरुवामा असुली गर्न सहजताका लागि ल्याएका…