पशुबलिको विरोधमा र्‍याली

काठमाडौं/दशैंको आगमन नजिकिँदै गर्दा प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा पशुबलिविरुद्ध र्‍याली निकालेका छन् । विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ ले दशैंअघिको अवस्थामा पशुहिंसा निषेधको आव्हानसहित जागरण ¥याली निकाल्ने गरेको अवस्थामा यो पटक पनि निकालेका हुन् । नेपाल शाकाहारी…

सडकको सरुवामा सचिव निरीह बनेको चर्चा

काठमाडौं/गत भाद्र २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौजना प्राविधिक सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) र ६१ जना उपसचिव तथा अधिकृतहरुको सरुवा गरेको छ । प्राविधिक सहसचिव (सुई) हरुको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बाँकी ६१ जना…

उवासंघ काठमाडौंमा दिनेश श्रेष्ठ

काठमाडौं/ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले अध्यक्षमा दिनेश श्रेष्ठलाई पाएको छ । उनी निर्विरोध निर्वाचित भएका छन् । सोमबार शुरु संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी संघको महासचिवमा दुर्गाराज…

सानिमा बैंकका ग्राहकलाई अस्पतालमा छुट काठमाडौं/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले…

९७३१ नं. टिकट भाग्यमानी

काठमाडौं/ ‘नाडा अटो शो’ एकजना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरेको छ । २६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएकामध्ये ९७३१ टिकट नम्बरका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त टिकट नम्बरका…

सरकारः राजश्वको स्रोत खोजी गर !

अनुसा थापा जोसँग काम गर्ने क्षमता हुँदैन, ऊ जहिले पनि आफ्नो कमी कमजोरी लुकाउनतिर लाग्छ । विगतका हुन् या वर्तमानका मुलुकमा जति पनि अर्थमन्त्री बने तिनका काम गर्ने क्षमता सबैले देखि नै सकेका छन् । विभिन्न राजनीतिक दलबाट अर्थमन्त्री आए…

विर्तामोडमा भाटभटेनी सञ्चालनमा

झापा/ देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको यो स्टोर विर्तामोडमा पनि हिजोबाट संचालनमा आएको हो । विर्तामोडको…

भक्तपुरबाट काठमाडौंमा दू्रत बस सेवा

भक्तपुर/ काठमाडौं उपत्यकामा पहिलो पटक द्रूत बस सेवा सुरु गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा सेवाको उद्घाटन भए पनि विहीबारबाट सर्वसाधारणको लागि सेवा सुचारु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत…

भौतिकमा सु.ई. र डिईहरुको व्यापक सरुवा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यापक रुपमा सुपरिटेण्डेन्ट इन्जिनियर (सु.ई.) र सिनियर डिभिजनल इन्जिनियर (सिडिई) हरुको सरुवा गरेको छ । गत भाद्र २६ गते प्राविधिक सहसचिव सु.ई.हरुको सरुवा टुंग्याएर मन्त्री प्रकाश ज्वाला गृहजिल्ला सल्यान लागेका छन् । सरुवा भएका…

भूमि व्यवस्थामा महानिर्देशकको खोजी

काठमाडौं/ आगामी २०८० असोज १२ गते भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्म सोती र कार्तिकमा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव धु्रव पण्डितको ५८ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् । भूमिसुधारमा जागिर खाई लामो समय विताएका सोती…