भक्तपुर÷ नेपालको वर्तमान राजनीतिक परिदृश्य असाधारण गति र गहिरिँदो मनोवैज्ञानिक दबाबको दोसाँधमा उभिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएसँगै शासन सञ्चालनको शैलीमा देखिएको तीव्रताले यस्तो संकेत गरेको हो । सरकारले अध्यादेशमार्फत अघि बढाइएका संरचनात्मक परिवर्तनहरू र…
