काठमाडौं/ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगाबाट काँग्रेस सांसद्मा निर्वाचित खतिवडा खरो स्वभावका स्पष्ट वक्ता मानिन्छन् । सभापतिमा निर्वाचित नहुँदासम्म् प्रतिनिधिसभाको बैठकमा काँग्रेसबाट सबैभन्दा बढी समसामयिक विषयमा…
