काठमाडौं/ निजामती सेवाका सचिवहरु धमाधम अवकाश हुन थालेका छन् । चालु आर्थिक वर्षमा कोही सचिव पाँच वर्ष र कोही ५८ वर्ष उमेर हद पूरा भएका कारणले अवकाश भएका छन् । अघिल्लो महिनाको असारमा सचिव यादव कोइरालासहित तीन सचिव अवकाश भएका…
काठमाडौं/ निजामती सेवाका सचिवहरु धमाधम अवकाश हुन थालेका छन् । चालु आर्थिक वर्षमा कोही सचिव पाँच वर्ष र कोही ५८ वर्ष उमेर हद पूरा भएका कारणले अवकाश भएका छन् । अघिल्लो महिनाको असारमा सचिव यादव कोइरालासहित तीन सचिव अवकाश भएका…
काठमाडौं/ नेपाली कांग्रेसले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान सञ्चालन गर्ने भएको छ । नयाँ सदस्य बढाउने लक्ष्य लिएर कांग्रेसले यो अभियान चलाउन लागेको हो । यो अभियानमार्फत एक वर्षभित्र पाँच लाखदेखि सात लाख नयाँ सदस्य थप्ने लक्ष्य सहित महामन्त्री…
भक्तपुर/ पुराना दलहरुको कार्यशैलीलाई धारे हात लगाउँदै नयाँ दलहरुप्रति आकर्षित हुँदै गरेकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको विवाद र अस्वस्थ प्रतिस्पर्धाले खिन्नता दिलाएको छ । खासगरी पछिल्लो समयमा रास्वपा र तराईमा जनमत पार्टीप्रति मतदाता आकर्षित भैरहेको भन्ने कुरालाई ती दलमा देखिएको…
ललितपुर/ उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षमलाई गरिनुपर्ने भन्दै खबरदारी गरिएको छ । आफू अनुकुलका व्यक्तिलाई न्यायाधीश बनाई सक्षमलाई अवसर नदिने कार्य भएमा त्यसको विरुद्धमा आन्दोलन गर्ने ट्रेड युनियनले चेतावानी दिएको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीले एक विज्ञप्ति…
काठमाडौँ/ करिब एक सय आठ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा विहीबार पुनःस्थापित गरिएको छ । गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई पुनःस्थापित गराएका हुन् । भारतको कर्नाटकाबाट लोहा आइपुगेपछि पुराना तामा तथा चाँदीको जलहरीमाथि उक्त जलहरी सन्तुलित…
भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढाल्ने योजनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पछिल्लो प्रयास असफल भएको छ । एमालेले वर्तमान सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेट पारित हुन नदिने योजनाका साथ वर्तमान सरकारलाई ढाल्ने खेल…
काठमाडौं÷ नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन् । दिलीपप्रकाश कार्कीलाई एक सय ८६ मतान्तरले पछाडि पार्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत पाए भने कार्कीले एक सय २९ मत पाए ।…
मुख्य समाचार भक्तपुर/ सोमबार नेपालको इतिहासमा समाजवादी मोर्चा नामको एक अश्त्र नेपाली राजनीतिमा आएको छ । सरकारमै रहेका तीनवटा दलहरु तथा वर्तमान राज्यसत्तालाई चुनौती दिंदै आएको एक दलसमेत गरी चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । मुलुकलाई समाजवादसम्म पुर्याउने…
यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्यो । जस अनुसार यदि त्यहाँका मानिसहरु शहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रतिसन्तान दश लाख येन अर्थात् करिब…
काठमाडौं/ काठमाडौँ महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोग गर्न नपाइने भएको भएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (वालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् । एकल प्रयोगको प्लाष्टिकलाई निषेध…