निर्वाचन आयोग दलहरुप्रति कठोर बन्दै

काठमाडौं/ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कडा आचारसंहिता जारी गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नं.२ को निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि दाहाललाई निर्वाचन…

डेढ दर्जन नयाँ अनुहार काँग्रेसबाट उठ्दै

ललितपुर/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि…

भौतिक मन्त्रालय सुनसान, छायामन्त्री आरजु

काठमाडौं/ गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार…

आइएमई साथैमा, मोबाइल हातैमा

काठमाडौँ / दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ । फेसबुक…

जापानमा चर्चको अनुसन्धान हुँदा ढकाल झस्किए

काठमाडौं/ जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिंदा नेपालमा राजनीति गर्दै आएका एकनाथ ढकाल झस्किएका छन् । पूूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि अनुसन्धानको दायरामा उक्त चर्च पर्दा परिवार दलको अध्यक्ष भनी राजनीति गर्दै आएका ढकाल…

दलहरु चुनावी लेखाजोखामा

मुख्य समाचार भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु…

काँग्रेसलाई डाक्टर भन्दा डनवाद र धनवाद पृय

काठमाडौं/ नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गरी उम्मेदवारहरु बनाएको छ । काँग्रेसभित्र विभिन्न पाँचवटा गुटका लागि कुल ९१ सिटको भागवण्डा भएको छ । लामो समय लगाएर गरिएको भागवण्डाबाट काँग्रेस भित्रै तीब्र…

भौतिक सहित जसपाका मन्त्रीहरु हटाइँदै

काठमाडौं/ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । जसपाका मन्त्रीहरुले राजीनामा नदिए बर्खास्दगीमा पर्ने बताइएको छ । गत असारको तेश्रो साता मन्त्री पदमा बहाली भएका चारजना मन्त्रीहरु संघीय मामिला तथा…

बुढा नेताहरुलाई काँग्रेसमा धर्मसंकट

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढो दलका बुढा नेताहरु संकटमा परेका छन् । खासगरी नेपाली काँग्रेसमा स्वतन्त्र उम्मेदवारहरुको बाढी चलेपछि बृद्ध भएका पुस्तान्तरण गर्न नचाहने नेताहरु ‘रेड जोन’ मा परेका हुन् । काँग्रेसी नेताहरुको ‘मै खाउँ मै…

ग्लोबल आइएमईको सहकार्यमा वृक्षारोपण

कीर्तिपुर / ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखाका…