काठमाडौं । दोस्रो पटक सडक विभागको महानिर्देशक बनेका अर्जुनजंग थापा ‘एक्सन’ मा उत्रिएका छन् । बर्षौदेखि सडकका लागि टाउको दुखाई बनेको जडिबुटी चोकको छाप्रो काठमाडौंका प्रमुख बालेन साहको सहयोगमा भत्काएर यातायात आवागमनमा सहज बनेको छ । ‘तिमीहरु पानी मरुवा रहेछौ,…
