काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई पूर्वकर्मचारी भएकाले मन्त्रालयका विज्ञ र सल्लाहकार नराखी आफैँ जान्ने सुन्ने हिसाबले अगाडि बढेका छन् । जनता समाजवादी (जसपा) र पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई रिझाएर भौतिक पूर्वाधारजस्तो बढी बजेट भएको मालदार मन्त्रालय…
