काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठको सरुवा भएको छ । करिब डेढ वर्ष मन्त्रालयमा सचिव बनेर एकछत्र राज गरेका श्रेष्ठलाई गत जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको हो । ट्रष्टका गोपाल सिग्देललाई…
