Blog

जमानीकर्ताको पीडाः साक्षी बस्दा सम्पत्ति गुम्योे !

अनुसा थापा बुढापाकाले अहिले पनि अर्तिबुद्धि दिन्छन्, ‘ऋण नलागे जमानी बस्नु, घरमा शान्ति भए दुइटी श्रीमती बिहे गर्नु ।’ यसको अर्थ जमानी बसे तनाव बढ्नु र दुइटी श्रीमती भए घरको शान्ति भंग गर्नु हो । उनीहरु अहिले पनि भन्छन्, राति…

भक्तपुर अदालतको मुद्दा फछ्र्यौटमा दक्षता

सन्जिव दुलाल भक्तपुर/ भक्तपुर जिल्ला अदालतले गत आर्थिक वर्षको अवधिमा मुद्दा फछ्र्यौटमा ९४.८७ प्रतिशत प्रगति गरेको छ । अदालतले तीन हजार ८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा तीन हजार ६८१ मुद्दा फछ्र्यौट गरेको हो । यसैगरी चालु अवस्थामा रहेका पुराना…

भारतीय राजदूतको सक्रियता किन ?

काठमाडौं/ नयाँ सरकार गठन भएसँगै भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको कुरालाई विभिन्न ढंगबाट टिप्पणी गरिन थालिएको छ । उनले विभिन्न मन्त्रालयमा पुगेर नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिने कार्य गरेका छन् । मन्त्री बनेको भोलिपल्टै मन्त्रीहरुसँग श्रीवास्तवले भेटवार्ता थालेको कुरालाई विभिन्न…

जापानमा श्रमिक पठाउने संस्थालाई आह्वान

काठमाडौं/ जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन आह्वान गरेको हो…

पोर्चुगलका राष्ट्रपतिसँग नीति सच्याउन माग

भक्तपुर/ पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरुले पोर्चुगल सरकारको नीति सच्याउन माग गरेका छन् । राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन…

प्रेस युनियनलाई महामन्त्रीको आग्रह

काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘लोकप्रीय भन्ने शक्तिहरु’ ले सिर्जना गरेका भ्रम तोड्न संचार जगत (प्रेस) को ठूलो महत्व रहेको बताएका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन युरोप शाखाको जुममार्फत आयोजित प्रथम अधिवेशनलाई आइतबार सम्बोधन गर्दै…

प्रदूषणले अम्लीय वर्षा : कारण र प्रभाव

— गम्भीर बहादुर हाडा पारिस्थितिक तन्त्रको प्राकृतिक सन्तुलनको अवस्थामा अव्यवस्था अवनयन या प्रदूषण ल्याउने पदार्थ या शक्तिको कुनै पनि रुपलाई नै प्रदूषक भनिन्छ । प्रदूषण उत्पन्न गराउने तत्वलाई प्रदूषक भनिन्छ । प्रदूषक तत्वहरुमा रासायनिक, जैविक, भौतिक वस्तुहरुको समागम रहेको हुन्छ…

पाशुपत क्षेत्रमा बृहत् कोटीहोम

काठमाडौं/ पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा बृहत् कोटीहोम महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा उक्त कोटीहोम मंगलबारदेखि शुरु भएको हो । पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ…