भक्तपुर/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भई हाल काठमाडौं उपत्यकामा रहेका इनरुवाबासी ज्येष्ठ नागरिकहरुले भोलि शनिबार निःशुल्क रुपमा तीर्थाटन गर्न पाउने भएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरुलाई इनरुवा सेवा समाजले श्रावण महिनाको अवसर पारेर विभिन्न…
