काठमाडौं/ मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ को लोकार्पण गरिएको छ । शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्रा.डा.सुरेन्द्र के.सी.ले उक्त कृतिको लोकार्पण गरेका हुन् । पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल,…
