अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४–२०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी शुरू गरेको छ । शनिबार अनेसासका अध्यक्ष गोवद्र्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइँटेलको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । समितिमा डा. चूडामणि…
