अनुसा थापा अहिले सदन चलिरहेको छ । प्रतिपक्षमा बसेका दलहरुले यातायातमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतको राजीनामा मागिरहेका छन् । यद्यपि, आम सर्वसाधारणले भने अर्थमन्त्री प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । अहिलेको अवस्था…
