काठमाडौँ/ ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गरेका छन् । खड्काले लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारीसहितको विज्ञप्ति जारी गरेपछि लामाले बुधबार पत्रकार सम्मेलन गरी त्यस्तो दाबी…
