Blog

म्याद गुज्रिएका सामानमा अनुगमन खोई ?

रुषा थापा बजारमा म्याद गुज्रिएका खाद्य सामग्री, औषधि फेला परिरहेका छन् । आम सर्वसाधारण व्यापारी तथा व्यवसायीहरुले आफ्नो स्वार्थको लागि म्याद गुज्रिएका सामान समेत बेचिरहेको गुनासो गर्छन् । मासु पसलेहरुले पनि खसीको भनी बोका र राँगाको भनी भैंसीको मासु बेचिरहेको…

सचिव फेर्न ‘रेकर्ड’ राख्ने मन्त्रीहरु

काठमाडौं । निजामती प्रशासनको स्थायी मानिने सचिव पदलाई सरकारमा रहेका मन्त्रीहरुले नै हल्का बनाएका छन् । मन्त्रीहरुले आफ्नो स्वार्थ अनुकूल काम नगर्ने सचिवहरुलाई वर्ष दिनमा पटक पटक सरुवा गरेर सचिव पदलाई हल्का बनाउने गरेका हुन् । सचिव फेर्न रेकर्ड कायम…

समुदायमा काँग्रेस अभियान रोकियो

काठमाडौं/ जनताको समस्या बुझ्न भन्दै गत माघ १६ गते बाट शुरु भएको समुदायमा काँग्रेस अभियान रोकिएको छ । गाउँगाउँमा पुगेर आम नागरिकका कुरा एवं गुनासो र समस्या सुन्ने अनि नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने हिसाबले काँग्रेसले यो अभियान चलिरहेको…

खानेपानी मन्त्रीका छोरालाई स्पष्टीकरण

काठमाडौं/ खानेपानीमन्त्री महेन्द्र राय यादवको छोरा सुनिल यादव बाबुको शक्ति आडमा कर्मचारीको कोटामा विदेश सयर गरेर फर्किएका छन् । मन्त्रीपुत्र यादवलाई दक्षिणी मुलुक भारत पठाइएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले मन्त्राललाई स्पष्टीकरण पत्र काटेको छ । केही समय अगाडि खानेपानी मन्त्रालयको…

शहरी विकास मै फर्किए गेलाल

काठमाडौं/ माघ २२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालय सचिव धनिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ । चार महिना अगाडिमात्र शहरी विकासमा सरुवा भएका सचिव सर्जु बैद्यलाई प्रधानमन्त्री कार्याललय अर्थात् सचिव गेलालको ठाउँमा सरुवा गरिएको छ । नेकपा…

आन्तरिक राजश्व र एयरपोर्टका प्रमुख फेरिए

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक राजश्व विभागका महानिर्देशक र त्रिभुवन विमानस्थल भन्सार प्रमुखसहित केही सहसचिवहरु परिवर्तन गरेका छन् । गत हप्ता गरिएको परिवर्तनमा आन्तरिक राजश्व विभागको महानिर्देशकमा भुपाल बराल र एयरपोर्ट भन्सार प्रमुखमा सेवन्तक पोख्रेल रहेका छन् । विभागका दीर्घराज…

राष्ट्रियसभाको ‘अध्यक्ष’ गठबन्धनलाई घाँडो

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्रीका रुपमा रहेका पुष्पकमल दाहालको विकल्प खोज्न थालिएको चर्चा चलेको छ । वर्तमान सरकारले चाहे अनुसार कार्य गर्न नसकेको भन्दै खासगरी नेपाली कांग्रेस भित्र प्रधानमन्त्री दाहालको विकल्पको खोजी भैरहेको भनी चर्चा चलिरहेको छ । यसै क्रममा सत्तारुढ…

नेतृ पोखरेलको निधन

काठमाडौं/ नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको पार्थीव शरिरको बुधबार अन्त्येष्ठि गरिएको छ । एक सय दुई वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थति आफ्नै निवासमा बुधबार निधन भएको परिवारजनले जानकारी गराएका छन् । कांग्रेसका पुराना नेता स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी…

को बन्ला उपकुलपति ?

कीर्तिपुर/ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला रुपमा आवेदन परेको अवस्थामा अहिले दुईजना महिलाको चर्चा चलेको छ । त्रि.वि.को उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिए पनि दुईजना महिला रहेका कारण उनीहरुको चर्चा चलेको हो । प्राध्यापक डा. कुसुम शाक्यको चर्चा…