Blog

उपनिर्वाचनलाई लिएर दलहरुमा शंका: एमाले फुटाउने पक्षमा, सत्तागठबन्धनमा शंकैशंका

मुख्य समाचार भक्तपुर÷ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका तयारी थालिएको छ । यसका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने भएको आयोग स्रोतले जानकारी दिएको छ । आगामी २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा रहेको आयोगले…

अध्यक्ष बन्न सिटौलालाई ढोका खुल्यो

भक्तपुर/ राष्ट्रियसभाको आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हिजो बिहीबार भएको निर्वाचनको परिणाम आएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरुले विजयको माला पहिरिए पनि कोशी प्रदेशको महिलामा भने गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएकी छिन् ।…

उदयपुर सिमेन्टको भ्रष्टाचार अदालतमा

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तात्कालीन कर्मचारीहरुका विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबार दायर गरिएको मुद्दामा तात्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जना रहेको आयोगले जनाएको छ । उपकरण खरिद गर्दा आवश्यकता र…

राष्ट्रियसभाबाट विदा हुनेहरु

भक्तपुर / गोलाप्रथाबाट छ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुने भएका छन् । हिजो विहीबार भएको निर्वाचनबाट १९ जना निर्वाचित भएका छन् । यसैगरी राष्ट्रपतिले नियुक्त गर्ने एकजना समेतको गरी फागुन २० गतेबाट…

‘शहीद’ को अवमूल्यन नगरौं

सम्पादकीय शहीदहरुको सम्झनामा माघ १० गतेदेखि शहीद सप्ताह चलिरहेको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झना तथा सम्मानमा शहीद सप्ताह नेपालमा मनाइने परम्परा नै छ । यसक्रममा माघ १० गतेको दिनलाई शहीद शुक्रराज शास्त्रीको योगदानको स्मरण…

प्रणामीको धार्मिक सांगीतिक एल्बम

काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी…

रा.वा.बैंकको वार्षिकोत्सव

काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सव मनाएको छ । बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन पनि गरियो । यसैगरी वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० पनि सो अवसरमा विमोचन गरियो । यसैगरी कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट…

निर्माण व्यवसायी पाउने भए भुक्तानी

काठमाडौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न आयोजना योजना र सडक डिभिजनले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी रोकिँदा विकास निर्माण तहस–नहस बन्न पुगेको थियो । काम सम्पन्न गरेको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु तनावग्रस्त बन्न पुगेका थिए भने सडक डिभिजन र योजना…

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसका उम्मेदवारहरु

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएका विज्ञहरुलाई पठाउनु पर्ने थलो हो राष्ट्रिय सभा । तर राष्ट्रिय सभाको गरिमा र ओझलाई चटक्कै विर्सेर नागरिक समाजका विशिष्ट र अनुभवी व्यक्तिलाई पठाउनुको साटो दलका नेताहरुले राष्ट्रिय सभालाई निर्वाचन हारेका नेता र…