Blog

एयरटेल सहकारीका गोयल फेरि ‘ठग्दै’

काठमाडौं/ काठमाडौंको व्यापारिक केन्द्र नयाँ सडकको धर्मपथस्थित ’एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेड’ का पीडित बचतकर्ताहरु झनै समस्यामा परेका छन् । पीडितहरुको रकम छ महिनाभित्र फिर्ता गर्न जिल्ला र उच्च अदालतले गरेको आदेशपछि पनि सहकारीका पीडित बचतकर्ताहरु बचत फिर्ता…

सन्दीपलाई फैसला अमान्य

काठमाडौं/ बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेका क्रकेटर सन्दीप लामिछानेले उक्त पैmसलालाई चुनौती दिने भएका छन् । आठ वर्ष कैद सजाय अदालतले गरेको अवस्थामा त्यसमा उनले चित्त नबुझाई त्यसविरुद्ध उच्च अदालतमा जाने तयारी गरेको समाचार स्रोतले दाबी गरेको…

विपीन जोशीको रिहाइमा ढिलाइ

सम्पादकीय इजरायलमा बन्दक अवस्थामा रहेका नेपालको कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । ‘अर्न एन्ड लर्न’ कार्यक्रमका इजरायल पुगेका जोशी ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा सम्पर्कविहीन बनेका थिए । सो…

‘चित्रा’ फिल्मी शैलीमै बनाएको छु: निर्देशक लामिछाने

काठमाडौँ । फिल्म ‘चित्रा’ पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म पहिले बाबु छोरीको कथा भनिएको थियो । तर बुधबार सार्वजनिक ट्रेलर हेर्दा फिल्मले धेरै विषय बोकेको अनुमान लगाउन सकिन्छ । निर्देशक घनश्याम लामिछाने पनि ‘चित्रा’ले बाबु छोरीको कथामात्र…

‘गाउँ नै रमाइलो’ मा मिरुनाको इन्ट्री

काठमाडौंँ । हिमाल कडरियाको निर्माण रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग फिल्मका लागि कागजी सम्झौता भएको जानकारी दिए । यसअघि फिल्मका लागि नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई…

काँग्रेसलाई माओवादीले नचाई रहेको आरोप

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन र मन्त्रिमण्डल हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच नोकझोक शुरु भएको समाचार श्रोतले बताएको छ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) बढारिने अवस्था आएपछि प्रधानमन्त्री…

को बन्ला त उद्योग विभागको डीजी

काठमाडौं/ उद्योग विभागका वर्तमान महानिर्देशक बाबुराम गौतमलाई सरुवा गरेर महानिर्देशक (डी.जी.) बन्न दौडधुप शुरु भएको समाचार प्राप्त भएको छ । गत २०८० बैशाखमा डी.जी. रामचन्द्र तिवारीलाई मन्त्रालयमा सरुवा गरी उद्योग विभागको नेतृत्व गौतमले सम्हालेका हुन् । सरल र भद्र स्वभावका…

चौतर्फी घेरावन्दीमा भौतिक मन्त्री ज्वाला

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पछिल्लो समय बालकुमारी घटनाले घेरावबन्दीमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्वालाले नौ महिनामा परिणाम देखाउन सकेनन् । निर्माण व्यवसायीहरुको…

गृहमन्त्री माथि जाइलागे रवि लामिछाने

काठमाडौं/ गृहमन्त्री बनेर ३२ दिनपछि नागरिकता र राहदानी (पासपोर्ट) काण्डमा परेर फ्याँकिएका रास्वपाका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ¥याख¥याख्ती पारेका छन् । गत पुष १६ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन…

मन्दीमा समेत नाफामा सहकारी

भक्तपुर/ सामुदायिक अवधारणाका साथ भक्तपुरमा स्थापित तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले आफ्नो मासिक २५ रुपिंयाँ बचतबाट यो सहकारीको थालना गरेका थिए ।…