Blog

नातिनीको विहेमा प्रचण्डको तामझाम

काठमाडौं / गत मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालकी छोरी प्रतिमा पाठकको शुभ–विवाह काठमाडौंको गोकर्ण रिसोर्टमा तामझामपूर्वक गरियो । सर्वहारा वर्गको उत्थानका लागि १० वर्षे जनयुद्धमा होमिएको पार्टी माओवादी र त्यसको नेतृत्व गरेका…

भौतिक पूर्वाधार मन्त्रीसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग रुष्ट बनेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखर सडक खण्डको ‘भर्चुअल’ निरीक्षण गरेपछि उनी रुष्ट भएका…

नयाँ महानिर्देकले सहकारीपीडितको पक्षका कार्य गर्लान् ?

अनुसा थापा काठमाडौंबासीले २०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्यलाई निर्वाचित गरे । उनीहरुले आफ्नो महानगरको प्रमुखमा उनलाई रोजे । उनले चुनावताका जनताको घरदैलोमा जाँदा प्रमुख भएको एक सय दिनमा एक सय दुई काम गरेर देखाउने आश्वासन…

व्यापारीहरु ठग्न मस्त, सरकार सुस्त

रुषा थापा भाटभटेनी सुपरमार्केट, बिग मार्केट, किराना पसललगायतमा समेत अहिले सामान प्याक गरेर राखिएको हुन्छ । त्यहाँ लेखिएको मूल्य नै तिरेर आम उपभोक्ताले सामान खरिद गर्छन् । त्यो सामानको तौल निकै कम हुने गरेको गुनासो छ । सामानको मूल्य ह्वात्तै…

राष्ट्रियसभाका मतदाताको किटान

काठमाडौं/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ । सोही…

पत्रकार सिलवाल पशुपति कोषमा

काठमाडौं/ पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकास कोषमा विज्ञ नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञमा नियुक्त गरेको हो । सरकारको नीति अनुसार भगवान् पशुपतिनाथको महिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक, आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा…

सर्वाधिक महँगा विवाहहरु

नेपालमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेनु दाहालकी पुत्रीको विवाहलाई लिएर विभिन्न किसिमका चर्चा चलिरहेका छन् । आफूलाई कम्युनिष्ट पार्टीका नेता बताउने प्रधानमन्त्री दाहालले राजषी ठाँटमा आफ्नी नातिनीको विवाह गरेको भनी उनको चर्को आलोचना भैरहेको छ । यसैगरी अर्का कम्युनिष्ट…

पशुपति क्षेत्रको विकासमा सकारात्मक पहल

सम्पादकीय नेपालको काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर तथा आराध्यदेव शिवको महिमा विश्वव्यापी छ । विश्वका हिन्दूहरुले पुज्ने महादेवको प्रसिद्ध मन्दिरहरुमध्येमा पर्ने पशुपतिनाथको मन्दिर तथा पाशुपत क्षेत्रको विकासका लागि नेपाल सरकारले एकदमै चासोका साथ कार्य गर्नुपर्ने अवस्थामा पशुपति क्षेत्र विकास कोषमा विभिन्न…

प्रधानमन्त्री दाहाल तनावमा: ओलीलाई ‘मुक्का’, देउवालाई धक्का

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । उनको पछिल्लो तनाव भनेको उनकी छोरी गंगा दाहाल विवादित बन्नु हो । यसैगरी अर्की छोरी रेनु दाहालकी छोरीको विवाह समारोहले पनि प्रधानमन्त्री दाहाललाई…

गोपालमानले ताके राष्ट्रियसभा अध्यक्ष

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको अवधि आगामी २०८० फागुन २० गतेबाट सकिँदै छ । १९ सिटका लागि आगामी माघ १९ गते निर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ । २० सिटमध्ये एकजना राष्ट्रपतिले मनोनीत गर्ने…