Blog

अमरेशको आरोप पुष्टि होला त ?

काठमाडौं/ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत कुराहरुप्रति असहमति जनाउँदै राजीनामा दिएका छन् । गत मंसिर २२ गते राजीनामा दिएका गजुरेलको राजीनामा अझसम्म पनि स्वीकृत भएको छैन । यही अवस्थामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाललाई…

शेखर र गगन जोड्न के.सी.को भूमिका

काठमाडौं/ नेपाली काँग्रेसमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको तेश्रो धार विकसित हुन थालेपछि शेखर कोइरालाले आफ्नै समूहलाई बलियो बनाउने रणनीतिमा लागेका छन् । खासगरी शेखर–गगनको दूरी बढ्न थालेपछि र संवादहीनताको अवस्था आएपछि काँग्रेस नेता अर्जुननरसिंह के.सी.ले दुबैलाई मिलाउन…

विदेशी लेखकका किताब नेपालमा प्रकाशित

काठमाडौं/ ३० भाषामा २७ किताब प्रकाशित गरेका एकजना विदेशी लेखकको दुई पुस्तक नेपालमा पनि प्रकाशन गरिएको छ । इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तकको विमोचन यहाँ गरी उनको पुस्तक नेपालमा पनि विमोचन हुने अवसर पाएको हो । १५…

कुलपति राईलाई अमेरिकामा सम्मान

काठमाडौं/ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा बस्नेत अमेरिकाको मेरिल्याण्डमा सम्मानित भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीद्वारा राई र बस्नेतलाई सम्मान गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना गरी गरिएको सो…

कलाकारले सचेतना फैलाउने हो कि ?

रुषा थापा सरकार र आम सर्वसाधारणले केही वर्षअघिसम्म कलाकारलाई राष्ट्रिय गहना भन्थे । विगतमा कलाकारहरुले आफ्नो कलामार्फत अन्याय, अत्याचारविरुद्ध बोलिदिँदा वा लुकेका कुरा बाहिर ल्याउँदा धेरै परिवर्तन भयो । जनतामा चेतना जागिएको थियो । राजाको पनि आँखा खुलेको थियो ।…

कतै खातैखात, कतै रित्तो हात !

अनुसा थापा मुलुकमा पहिलो पटक संविधानसभाको चुनाव २०६४ चैत २८ गते भयो । त्यतिबेला माधवकुमार नेपाल दुई क्षेत्रबाट उम्मेदवार बने तैपनि चुनाव हारे । चुनाव हारेपछि उनले पार्टीको जिम्मेवार पदबाट राजीनामा दिए र घरमै बसे । नेकपा (माओवादी केन्द्र) का…

एकीकृत समाजवादी छलफलमा

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक हिजो विहीबारदेखि शुरु भएको छ । केन्द्रीय कार्यालयमा दुई दिनसम्म चल्ने उक्त बैठक आज शुक्रबार सक्किने अपेक्षा गरिएको छ । उक्त बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल…

नक्कली कागजात बनाई उडाउने फन्दामा

काठमाडौं/ नक्कली कागजपत्र बनाएर पर्यटक प्रवेशाज्ञा (भिजिट भिजा) मा विदेश पठाउने गिरोहमा संलग्नहरु पक्राउ परेका छन् । यसरी पठाउने गिरोहमा सरकारी कर्मचारीदेखि वायुसेवा निगमका कर्मचारीहरु पनि जोडिएका प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेहरुमा ट्राभल एजेन्सीका सञ्चालक समेत रहेका तथा…

ढुंगानाको संयोजकत्वमा नयाँ समिति

पिएमणि भट्टराई सुनसरी/ योगदान राष्ट्रको लागि सुनसरी जिल्ला अध्यक्षमा पुष्प ढुंगानालाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा सुजता अधिकारी र सचिवमा कमल आचार्यलाई चयन गरिएको जनाइएको छ । बाँकी पदाधिकारीहरु पछि मनोनीत गरिने जनाइएको छ । नेपालमा प्राथमिक उपचार सम्बन्धी…

राधेश्यामको स्मृतिमा प्रतिष्ठान बनाइने

काठमाडौं / नेपाली साहित्यमा योगदान दिई अमर अवस्थामा रहेका साहित्यकार राधेश्याम भट्टराईको स्मृतिमा परिवारजनले प्रतिष्ठान (गुठी) को स्थापना गर्ने भएका छन् । राधेश्याम भट्टराईको स्मृतिमा निकालिएको स्मृति ग्रन्थको लोकार्पणको समयमा परिवारजनले सो घोषणा गरेको हो । ‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’…