Blog

निर्वाचनको माहौल बन्दै: रास्वपामा गोलबन्द, कांग्रेस–एमाले सोचमग्न

भक्तपुर/ आगामी फागुन २१ गते गरिने भनिएको प्रतिनिधिसभाको निर्वाचनको माहौल बन्दै गएको छ । उक्त निर्वाचनका लागि भनी समानुपातिकतर्फको नामको बन्दसूची बुझाउने क्रममा सबैजसो दलको सक्रियताले निर्वाचनको पक्षमा दलहरु होमिएको अवस्था देखिएको हो । सबैजसो दलहरुले नाम बुझाएका छन् ।…

बालवाङ्मयको वार्षिकोत्सवमा पुरस्कार

काठमाडौं/ बालवाङ्मय तथा अनुसन्धान केन्द्र नामक संस्थाले आफ्नो स्थापनाको १३औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरेको छ । काठमाडौंको नेपाल ललितकला अकाडेमीमा गरिएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । हालै भएको उक्त कार्यक्रममा नेपाली नाट्यजगतका सुपरिचित कलाकार हरिहर शर्माले…

हरिवंशको आँखामा मोतिविन्दु

काठमाडौं/ अभिनेता हरिवंश आचार्यले आँखाको मोतिविन्दुको शल्यक्रिया गराउनुभएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा गत शुक्रबार उहाँको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गराइएको हो । चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको समूहले शल्यक्रिया गरेको बताइएको छ । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो शेयर…

इतिहास रच्दै ‘परान’

काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र…

मधेशको अधिकारबारे काठमाडौंमा बहस

काठमाडौं/ विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा एउटा कार्यक्रम गरेको छ । नवपुस्ता (जेनजी) आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरिएको हो । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना…

तराईमा जनमत बुझ्दै डिला

हेटौंडा/ नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त तराई (मधेश) को यात्रामा हुनुहुन्छ । गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै…

सफल मानिसले अपनाउने दैनिक बानीहरु

ब्रायन ट्रेसी एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन त्यस्तो बानीलाई प्रत्येक दिन आफ्नो जीवनमा लागू गर्छ जसले उनलाई पैसा मनग्ये कमाउने हाम्रो समाजको २० प्रतिशत मानिस भित्र पार्दछ । एरिस्टोटल भन्छन् – “तिमीले जे…

क्याम्ब्रिज कन्सल्टेन्सी १५ वर्षमा

काठमाडौं/ शैक्षिक परामर्श व्यवसायमा फरक पहिचान बनाउन सफल मानिने कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा रहेको उक्त कन्सल्टेन्सी बुधबारबाट स्थापनाको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको बताइएको छ । डेढ दशकको शैक्षिक यात्रामा…

लन्डनमा ध्यान शिविर

लन्डन/ दोश्रो विश्व ध्यान दिवसका अवसर पारेर आइतबार यहाँस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ । दूतावासमा यस्तो शिविर पहिलो पटक गरिएको दूतावासले जनाएको छ । सो अवसरमा जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन…

नेपाल–चीन मैत्री समाजमा जोशी

चितवन/ नेपाल–चीन मैत्री समाज लुम्बिनीको आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा मनिष कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा चयन गरिएको कार्यसमितिको कार्यकाल दुई वर्ष रहने बताइएको छ । समाजको…