Blog

राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

रमेश कुमार बोहोरा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुलापत्र कुनै संगठनको औपचारिक ज्ञापनपत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा गरिएको दीर्घकालीन बेवास्ताको लिखित साक्ष्य…

सडक अनुगमनमा भौतिकमन्त्रीको चासो तीब्र

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक अनुगमनलाई तीव्रता दिनुभएको छ । अनुगमनमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली सक्रिय देखिएको हो । उक्त टोलीले गत पुस ५ गते नारायणघाट– बुटवल सडक खण्डमा पर्ने…

जेनजी समूह नै निर्वाचनको बाधक

काठमाडौं/ जेनजी समूहको समर्थनमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीको नेतृत्वको सरकारमाथि अहिले सोही समूहले निर्वाचनमा बाधा पुग्ने गरी अभिव्यक्ति दिन थालेको अवस्था छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घुसपैठ गर्ने तथा आन्दोलन दबाउनेमाथि सरकारले खासै कारबाही…

नागरिक उड्डयनको महानिर्देशकमा कर्ण

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ । कर्ण प्राधिकरणमै उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यही पुस ४ गतेको मन्त्रीस्तरिय निर्णयले उहाँलाई महानिर्देशकमा नियुक्त गरेको बताइएको छ । उहाँले प्राधिकरणअन्तर्गतको सेफ्टी, सेक्युरिटी तथा रेगुलेशन निर्देशनालयमा बिगत…

कांग्रेसका ‘सांसद’ पनि पुनस्र्थापनाको पक्षमा

काठमाडौँ/ प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका थप ६५ जना निवर्तमान सांसदहरुले पूरक रिट दायर गरेका छन् । उनीहरुसहति अन्य दलका तीनसमेत गरी ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा बुधबारको लागि पेसी तोकिएको थियो । कांग्रेसका ८ सांसदले मङ्सिर २३…

कार्कीलाई निर्वाचन काउसो : जेन–जीको दबाब, दलहरु पुनस्र्थापनातिर

भक्तपुर /नवपुस्ता (जेन–जी) को विद्रोहबाट प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीलाई आफ्नो मुख्य जिम्मेदारी नै काउसोमा परिणत हुन पुगेको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य जिम्मेदारी दिइएको थियो । गत भदौ २७ गते प्रधानमन्त्री…

कहिले हट्ला शेयर बजारको ग्रहण ?

रिसव गौतम बढनु पर्ने शेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आप्mनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा झर्दा शेयर बजार परिसूचक २,५८१ अंकको विन्दुमा आइपुगेको छ । नयाँ…

हात्तीहरु फर्काऊ सरकार !

कौशल कुमार भट्टराई आज अलि भिन्न विषयमा लेख्न मन लाग्यो । अझ भन्नुपर्दा लेख्न बाध्य बनायो । मानवमा संवेदना हराएको महसुस भैरहेको अवस्थामा पशुहरुमाथि गरिने व्यवहारलाई लिएर लेख्नैपर्ने अवस्था सिर्जना भयो । मानवअधिकारको कुरा गरेर नथाक्ने हामी मानवले यहि जगतका…

थैलीको खेती गर्ने सचिव राउतको सरुवा

काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको निर्वाचन आयोगमा सरुवा भएको छ । नवपुस्ता (जेन–जी) आन्दोलनपछि नसुध्रिएर सरुवामा थैलीको खेतीपाती चलाउँदै आएका राउतलाई उद्योगमन्त्री अनिलकुमार सिन्हाले विवादमा पर्ने डरे सरुवा गरेको चर्चा चलेको छ । २०८० चैतमा उद्योग…

मन्त्री घिसिङका सल्लाहकार को–को ?

काठमाडौं/ नवपुस्ता (जेन–जी) विद्रोहको जगमा सुदन गुरुङ्गको सिफारिसबाट मन्त्री बनेका कुलमान घिसिङले ३ वटा विकास मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नु भएको छ । आकर्षक मानिने गरेका ऊर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता बढी बजेट भएका मन्त्रालयको नेतृत्व लिएका…