काठमाडौं/ गत भाद्र २३ र २४ गतेको नवपुस्ता (जेन–जी) विद्रोहबाट ध्वस्त बनेको वैदेशिक रोजगार विभाग खरानी टक्टक्याएर सुधारको दिशामा अगाडि बढेको छ । जेनजी विद्रोहभन्दा अगाडि विभागलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउने हिसाबले महानिर्देशक कमल भट्टराई र निर्देशक उपेन्द्र पौडेलले शुरु…
