Blog

पुराना गाडीलाई पुनर्जीवन दिइने

काठमाडौँ/ पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यस्तो जानकारी दिनु भएको हो । नेपालमा धेरै वर्षदेखि धेरै इञ्जिनियरहरू र टेक्निसियनहरूले पुराना कार र भ्यानहरूलाई इन्जिन फालेर…

कांग्रेसमा देउवाले विवाद मिलाउने

ललितपुर/ देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ । यही मंसिरमा केन्द्रीय कार्यसमितिको कार्यावधि सकिने भएकाले महाधिवेशनको विषयमा कांग्रेस रुमलिएको हो । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विभिन्न नेताहरु विभिन्न समूहमा विभाजित देखिएका छन् । खासगरी नियमित महाधिवेशन…

जेन–जीमाथि आक्रमण

काठमाडौं/ नवपुस्ता (जेन–जी) का अभियन्ता मानिएका मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको सामाजिक सञ्जालमार्फत बताउनु भएको छ । फेसबुकमा ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको दाबी…

प्रधानमन्त्रीको गुनासो सुन्दा आफ्‌नै गुनासो

काठमाडौं/ काठमाडौं उपत्यका भित्रका नगरप्रमुख (मेयर) हरूले आगामी निर्वाचनमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलेसँग सोमबार छलफल गर्दै उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलमा सहभागी नगरप्रमुखहरुले त्यसो भन्नु भएको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला…

विज्ञापन बोर्डकै विज्ञापनमा अशुद्धता

कौशल कुमार भट्टराई नेपालमा वर्गीकरणमा परेका छापामाध्यमहरुलाई सरकारी विज्ञापन नियमित रुपमा उपलब्ध गराउने निकाय हो विज्ञापन बोर्ड । यही बोर्डले उपलब्ध गराएको विज्ञापनहरु नै वर्गीकरणमा परेका छापामाध्यमहरुले प्रकाशन गर्ने गर्छन् । यसरी सरकारबाट तोकिएको विज्ञापन प्रकाशन गरेबापत बोर्डले हरेक महिना…

व्यवसाय गर्नेको थाप्लामा हात

रुषा थापा भक्तपुर/ बजारमा व्यापारीहरु भन्छन्, ‘अब व्यवसाय गर्न सकिँदैन । व्यवसाय छोड्छौं ।’ जनता पनि व्यापार व्यवसाय गर्न नहुने बताउन थालेका छन् । मुलुकमा न लगानीको सुरक्षा भयो न ज्यानको । गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी)…

‘पाँच पाण्डव’ निर्माण गरिने

काठमाडौँ/ अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा उक्त चलचित्र तयार गर्न लागिएको हो । उक्त चलचित्रको हालै मुहूर्त गरियो । चलचित्रको नाम धार्मिक सुनिए पनि कथा…

मानवताको पक्षमा अध्यक्ष ढकाल

वागलुङ/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको बताउनु भएको छ । उहाँले धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ । मानव सेवा आश्रम, वागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको…

ललितपुरमा राष्ट्रिय बालमहोत्सवको तयारी

रोशन काफ्ले ललितपुर÷ नेपाल बालसाहित्य समाजले आगामी श्रीपञ्चमीको अवसर पारेर वृहत् राष्ट्रिय बालमहोत्सव आयोजना गर्ने भएको छ । ललितपुुरको पाटन संग्राहलय परिसरमा आगामी माघ ९ गतेदेखि ११ गतेसम्म महोत्सव गरिने भएको जानकारी समाजका अध्यक्ष विजयराज आचार्यले दिनुभयो । उक्त महोत्सवमा…

सलमान रुस्दीको नयाँ कथासंग्रहमा के छ ?

गालामा एउटा धमिलो दाग छ । निक्खर कालो लेन्सले उनको दाहिने आँखा छोपेको छ । केही वर्षअघि उनलाई एउटा सनकी उग्रवादीले १५ पटक छुरा प्रहार गरेको थियो । उनी हुन् विख्यात लेखक सलमान रुस्दी । ज्यानै जानसक्ने गरी भएको हमलापश्चात्…