Blog

गम्भीरबहादुर हाडाको व्यक्ति–व्यक्तित्व

स्पन्दन भट्टराई बुबा स्व.डिठ्ठा गणेशबहादुर हाडा र आमा स्व.मोहनकुमारी हाडाका सुपुत्र गम्भीरबहादुर हाडा २०३६ सालदेखि २०६६ सालसम्म अर्थशास्त्र विषयमा भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा अध्यापन सेवामा कार्यरत हुनुहुन्थ्यो । अवकासपछि पनि वि.सं. २०६९ देखि २०७५ सालसम्म पनि भक्तपुर क्याम्पसमा पढाउनु भएको…

खोरेतविरुद्ध निःशुल्क खोप अभियान

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरपालिकाले खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्र भरी निःशुल्क खोप अभियान शुरु गरेको छ । खोरेत रोगविरुद्ध पशु सेवा केन्द्र बवियामा बुधबार निःशुल्क खोपको उद्घाटन गरियो । उद्घाटन समारोहमा पशुपंछी मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका डाक्टर…

राजदूतहरु राजीनामा गर्दै

काठमाडौं/ अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिनु भएको छ । उहाँले कात्तिक २२ देखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । यसैगरी बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले पनि यसअघि नै…

किन घट्यो बैंकको नाफा ?

रमेश कुमार बोहोरा बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई दिशा दिने भूमिका निर्वाह गर्दै आएको थियो । चालू आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक नतिजाले बैंकिङ…

बालसाहित्यमा ऐतिहासिक दिन

काठमाडौं/ गत शुक्रबारका दिन नेपाली बालसाहित्यमा रुचि राख्नेहरुका लागि सुनौलो दिनका रुपमा रहन गयो । नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बालसाहित्य सर्जक विजयराज आचार्यका बालकथामा आधारित समीक्षात्मक कृति विदेशी सर्जकले लेखी सार्वजनिक गरियो । नेपालको बालसाहित्यको इतिहासमा नेपाली बालसाहित्य र…

दाइजोमा नयाँ घर

मदनमणि दीक्षित सन् १९५० तिर मैले ने.क.पा. मा काम शुरू गरेको थिएँ । घरपरिवारको समस्याले गर्दा हामीले वीरगन्जको जमिन बेचेका थियौँ । माताजीले दाइजो पाएका सरसम्पत्ति सकिएकाले त्यो नबेची सुख पनि थिएन । मेरा पितामाताको विवाह हुँदा दुलहीपट्टिबाट दाइजोका रूपमा…

भक्तपुरमा कांग्रेसको बैठक

भक्तपुर÷ नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिको १३औं पूर्ण बैठक आज शुक्रबारदेखि भक्तपुरको नगरकोटमा हुने भएको छ । भोलि शनिबारसम्म चल्ने उक्त बैठकमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहभागिता रहने बताइएको छ । खड्काले बैठकको उद्घाटन गरेपछि बागमती प्रदेशका अध्यक्ष इन्द्रबहादुर…

मुख्य सचिवमा को ?

काठमाडौं / २०८२ मंसिर १० गतेदेखि मुख्यसचिवको जिम्मेदारी कसले सम्हाल्ला भनी अहिले चर्चा चल्न थालेको छ । हालका मुख्यसचिव एकनारायण अर्यालले अनिवार्य अवकास पाउने हुनु भएपछि रिक्त हुने मुख्यसचिवमा कसलाई पदस्थापना गरिने हो भनी कर्मचारी प्रशासन वृत्तमा चर्चा चल्न थालेको…

अर्यालको दौडधूप प्रमुख निर्वाचन आयुक्त बन्न

काठमाडौं/ नेपाल सरकारको मुख्यसचिव एकनारायण अर्याल प्रमुख निर्वाचन आयुक्त बन्नका लागि दौडधूपमा लागेको बताइएको छ । ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते अवकासमा जाने अर्यालले लगत्तै प्रमुख निर्वाचन आयुक्त हुनका लागि दौडधूप बढाएको स्रोतले बताएको छ ।…

ठेकेदारहरुको बैंक ग्यारेन्टी जफत हुने

काठमाडौं/ निर्माण व्यवसायीहरुले काममा तदारुकता नदेखाएको तथा सम्झौताअनुसार काम नगरेको भन्दै विभिन्न ठेक्काहरुको सम्झौता तोड्ने तयारी सरकारले गरेको छ । यसरी सम्झौताहरु तोडिँदा दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड रुपियाँ बैंक ग्यारेन्टी समेत जफत गर्ने…