Blog

कुलमानको आह्वान बेलायतमा

लण्डन/ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतबासी नेपालीलाई आह्वान गरेका छन् । लण्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र…

एनआरएनएमा अर्को विवाद

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय अवैध ढंगले कब्जा गरेर बसेको भन्ने आरोप बद्री के.सी. पक्ष समूहमाथि लाग्दै आएको छ । उक्त समूहले विधान विपरित आउँदो अक्टोबर महिनामा अधिवेशन गर्न लागेको भन्ने समाचारहरुप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय…

अर्थ र भौतिकमा सरुवा

काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा व्यापक सरुवा गरेका छन् । कर्मचारीहरुलाई समयावधि नपुग्दै गरिएको यो सरुवाले बजेट कार्यान्वयनमा प्रभाव पर्न सक्ने जानकारहरुले बताएका छन् । नेपाल राष्ट्र बैंक र विदेशी मुद्राको सञ्चिती राम्रो अवस्था देखिए पनि बजार…

प्रधानमन्त्री कार्यालयबाट उपसचिव लाखापाखा

काठमाडौं/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका ९ जना उपसचिवको सरुवा भएको छ । कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित ९ उपसचिवको सरुवा गरिएको हो । कार्यालयका उपसचिव कृष्णप्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा सरुवा…

चुनौतीको चाङमा ओली: भण्डारीको भय

भक्तपुर/ प्रधानमन्त्री समेत रहनु भएका खड्गप्रसाद शर्मा ओलीमाथि चुनौतीहरु थपिने क्रम बढेको छ । सरकारको नेतृत्वकर्ता भएकाले हुने चुनौतीभन्दा पनि नेकपा (एमाले) को अध्यक्ष भएकाले उहाँमाथि चुनौती थपिएको हो । सरकारलाई टिकाउनेदेखि एमालेभित्र उत्पन्न समस्या समाधान गर्नेसम्मको चौतर्फी चुनौतीमा ओली…

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा…

‘जनै हराएको मान्छे’ आजबाट

काठमाडौं/ विजय बराल नयाँ चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मा मुख्य भूमिकामा फर्किँदै छन् । यो चलचित्र आज भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनीको यात्रामा रहने भएको हो । निर्देशक हिमाल न्यौपानेका अनुसार, चलचित्र गाउँको परिवेशमा बुनेको पारिवारिक र इमोशनल…

पौड्याल र सत्यालद्वारा लिखित ‘पृथ्वीपथ’ लोकार्पित

रोशन ज्ञवाली काठमाडौं / मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ९८औं शुभजन्मोत्सवका अवसरमा बुधबार रोहितप्रसाद पौड्याल र लक्ष्मीकुमारी सत्यालद्वारा लिखित पुस्तक ‘पृथ्वीपथः लुकाइएको इतिहास तीस वर्ष राजा महेन्द्र र राजा वीरेन्द्र’ को लोकार्पण गरिएको छ । काठमाडौंको डिल्लीबजारमा रहेको भोजनगृहमा आयोजित…

राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने अनुकुल समय रहेको छ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिने साता रहेको छ ।…

विभेदविरुद्ध कर्मचारीहरु

काठमाडौं÷ बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठकले कर्मचारीहरुले पाउने विभिन्न सेवा सुविधाप्रति भएको विभेदको अन्त्यको लागि जोडदार माग गरेको छ । संघका अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता तथा ने.क.पा. (एमाले) का पोलिटब्यूरो सदस्य एवं…