Blog

साहित्यिक पत्रकार संघ ५४ वर्षमा

काठमाडौं/ साहित्यिक पत्रकार सङ्घ (सापस) ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा अभिनन्दन गरिएको हो । वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली…

नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

–क्षितिज विक्रम खनाल नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैं अग्रपंक्तिमा रह्यो । राणा शासनविरुद्धको विद्रोह होस् वा २०४६ सालको जनआन्दोलन, २०६२÷६३ सालको जनआन्दोलन होस् वा गणतन्त्रको स्थापना, हरेक मोडमा युवाहरूले आफ्ना सपना, ऊर्जा र बलिदान दिएका छन्…

विकासमा उद्यमशीलता : नवप्रवर्तनको आवश्यकता तथा महत्व

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) नवप्रवर्तन एउटा व्यापक, गतिशील, नवीन र बहुआयामिक अवधारणा हो । यसको अर्थ र परिभाषामा विविधता रहेको पाइन्छ । यस विषयमा कलम चलाउने विद्धानहरुको विचार असामान्य, अव्यावहारिक तथा अकल्पनीय…

कुलिङ अफ पिरियडबाट पछि हट्यो एमाले

काठमाडौं/ आगामी भदौ १७ गते अर्थात् अबको १० दिनभित्र राष्ट्रियसभाबाट पारित नभए त्रुटिकै बीच कुलिङ अफ पिरियड सम्बन्धि व्यवस्था पारित हुने बताइएएको छ । सरकारका विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुलाई अवकाश भएपछि संवैधानिक र कूटनीतिक बाहेकका अन्य नियुक्तिका लागि…

विश्वका विशिष्ट कथाः बेलायत

गोविन्द गिरी प्रेरणा टेलिफोन मूलः जेम्स लीज मिल्नी अनुवादः गोविन्द गिरी प्रेरणा उन्नाइस सय एकचालीसको दिन । सेप्टेम्बर महिना । युध्द चर्केको थियो । लण्डनमा बम वर्षा भइरहेथ्यो। म युध्दमा घाइते भएर अस्पतालमा गएँ । अस्पतालबाट म केही दिनमै मुक्त…

डोल्माको अधुरो कथा

जानु काम्बाङ्ग लिम्बु मन्दिरमा घण्टी बज्नासाथ म उठ्छु, किनकि त्यति बेला बिहानको चार बजिसकेको हुन्छ । घर मन्दिरको छेउमै भएकाले कहिल्यै उठ्न अलार्म सेट गर्नुपर्दैन—यही एउटा फाइदा हो । तर, काममा जान नपर्ने दिनमा त त्यो घण्टीको आवाज उल्टै हल्लाजस्तै…

भन्सार विभागमा भण्डारी महानिर्देशक

काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि भन्सार विभागमा १३ महिनामा ४ जना महानिर्देशक परिवर्तन गरेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन नसकेका अर्थमन्त्री पौडेलले भन्सार विभागको महानिर्देशक परिवर्तन गर्दै १३ महिना बिताएका हुन् । पौडेल अर्थमन्त्री बन्दा…

सडक विभाग सुईहरुको सरुवा यो हप्ता

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो हप्ता (भाद्र १४ गते भित्र) सडक विभाग मातहतमा रहेका प्राविधिक सहसचिव सुपरिटेण्डेन्ट इन्जिनियर (सुई) हरुको सरुवा गर्ने भएको छ । मन्त्रालय उच्च श्रोतका अनुसार सरुवा हुनेहरुमा २ वर्ष पुगेका सुपरिटेन्डेण्ट इन्जिनियरहरु रहेका छन्…

नौ वर्षपछि तरुण दलको महाधिवेशन हुने

काठमाडौं/ नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको ९ वर्षपछि महाधिवेशन गर्ने तिथिमिति र कार्यतालिका सार्वजनिक गरेको छ । आगामी २०८२ मंसिर २६ गतेदेखि २८ गतेसम्म तरुण दलको पाँचौ महाधिवेशन हुने भएको हो । महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १० गतेभित्र सातवटा…