Blog

बालेनको कडा जबाफ ओलीलाई

काठमाडौं/काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकारले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई लक्षित गर्दै वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी बालेनले गरेका हुन् । बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने…

टेलिकमको ब्रान्ड एम्बेसडर स्वस्तिमा

काठमाडौं/ नेपाल टेलिकम कम्पनीले कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाएकी नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ । अत्यधिक सफल अभिनेत्रीको रुपमा रहेकी खड्कालाई कम्पनीले मंगलबार एक कार्यक्रममा सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गराएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध…

ठगी मुद्दाका प्रतिवादी पक्राउ

भक्तपुर/ फरार रहेका जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.३ सागबारीमा बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले फागुन १८ गते उनलाई पक्राउ गरी थप अनुसन्धान…

नर्सहरुलाई क्रिटिकल केयर तालिम

काठमाडौं/ नेपाल मेडिकल कलेजद्वारा स्टाफ नर्स (सेविका) हरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरिएको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई दुई दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार,…

प्रा.खरेलको नयाँ पुस्तक

काठमाडौं/ प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चरः वेनिथ एण्ड वियोण्ड द बोर्डर्स’ सार्वजनिक गरिएको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा नेपालको आमसञ्चार र पत्रकारिता अध्ययन जगतका अभिभावक मानिने खरेलको नयाँ पुस्तकको विमोचन गरिएको हो । त्रिविका…

दाहाल ओलीविरोधी गठबन्धनको तयारीमा

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनको तयारीमा जुटेका छन् । हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफूलाई धोका दिंदा प्रतिपक्षमा पुग्नुपरेको निष्कर्षमा पुगेका दाहाल ओलीलाई प्रतिपक्षमा पु¥याउने तयारीमा लागेका छन् । यसका…

चिकित्सकहरु पुस्तकमा समेटिए

काठमाडौं/ नेपाल चिकित्सक संघले आफ्‌नो स्थापना दिवसलाई नौलो ढंगले मनाएको छ । स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरुलाई समेटेर लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ लाई स्थापना दिवसको अवसर पारेर विमोचन गरिएको छ । संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसायतर्फ बजारीकरण,…

अरुको आलोचना हैन आत्मालोचना जरुरी

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । नेपाल मेडिकल कलेजको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेको भनी उनीहरुले आपत्ति जनाएका हुन् । संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शिक्षक…