Blog

युएसआडीको बजेट कटौतीले रुवाबासी

काठमाडौं/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा लगानी गर्दै आइरहेको एसआइडीको कार्यक्रम रोकेपछि हरियो डलरमा चर्दै र रमाउँदै आएका एनजिओ र आइएनजीओहरुको रुवावासी शुरु भएको छ । नेपालमा युएसआइडी मार्फत झण्डै एक खर्बको हाराहारीमा अमेरिकाले लगानी गर्ने गरेको थियो । अहिले…

गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ । इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट…

देउवालाई घेराबन्दी र गुटको दबाब

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसको विधान अनुसार २५औं महाधिवेशन अबको नौ महिनाभित्र गर्नुपर्दछ । अहिलेसम्मको तयारी र गतिविधि हेर्दा पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण नै टुङ्गो लाग्न सकेको छैन । सोही कारण काँग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै…

भौतिक मन्त्रालय एमालेकरण, प्रगति भने टिठलाग्दो

काठमाडौं/ नेपाली काँग्रेसको बैशाली टेकेर प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीले सरकारलाई एमालेकरण गरी सबै ठाउँमा एकलौटी गरेको आरोप लागेको छ । ओली नेतृत्वको सरकारमा काँग्रेस सहभागी भए पनि निरीह बनेको चर्चा चलेको छ । यस्तो अवस्थामा एमालेबाट अपमानित हुने काम…

‘द स्कुल वाल’ ले जित्यो नेशनल स्टुडेण्ट फिल्म अवार्ड

काठमाडौं/ ‘द स्कुल वाल’ ले १३औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ जितेको छ । बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा…

‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न

भक्तपुर/ एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम हालै भव्य रूपमा सम्पन्न भएको छ । यो आयोजनाका कारण भक्तपुर जिल्लाका प्रि स्कुल विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शनी गर्ने अवसर पाए । भक्तपुरको…

मेडिकल कलेजका शेयरधनीलाई बोनस

काठमाडौं/ नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यावसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष…

अमर बान्तुका पाँच भिडियो

काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतको भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल…

‘जय जय शम्भु…..’ बबिनाको श्वरमा

काठमाडौं/ देवादिदेव भगवान महादेवको महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको…