भक्तपुर/ नेपालको इतिहासमा हिजो विहीबार ऐतिहासिक दिनको रुपमा लेखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन प्रधानमन्त्रीलाई जोडेर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । यसरी मुद्दा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्यस्तो पात्रको…
