बी.पी. राजमार्ग र दाउन्ने सडकको अवस्था

काठमाडौं/ समृद्धि र विकासको नारा बोकेर बनेको नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितका कारण देशका सडकहरुको अवस्था दयनीय बनेका छन् । मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेलले…

पीडितमा भाटभटेनीको सहयोग

काठमाडौँ/ तीनकुनेको घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी पत्नी भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले जागिर दिने बताएका हुन् । भाटभटेनीले तीनकुने घटनामा ज्यान गुमाएकामध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपियाँ…

भ्रष्टाचारीहरुलाई कसले दिने दण्ड ?

अनुसा थापा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ठ्याक्क १० महिना भयो । गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेका छैनन् । मन्त्री हुनुभन्दा अगाडि सम्पत्ति…

कथा: सम्झौता

रञ्जुश्री पराजुली उनलाई लाग्यो, “लोग्नेमान्छेको बानी बिगार्ने स्वास्नीमान्छे नै हुन् । उनीहरूलाई घरायसी कामकाजको चेतना नै हुँदैन, तर जब उनीहरू आफूले गर्नुपर्ने काम थाहा पाउँछन्, तब कत्ति पनि झर्को नमानीकन गर्दा रहेछन् ।” ၀၀၀၀ “रमा घडी पनि हेर्दै गर है…

सुस्त गतिमा सरकार : आन्दोलनै आन्दोलन, सर्वसाधारण मारमा

भक्तपुर/ करिब दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले गति लिन नसकेको देखिएको छ । प्रमुख दुईठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले सरकारमा रहेको यो स्थितिमा समेत सरकारले जनताको पक्षमा खासै गति लिन नसकेको भनी आलोचना भैरहेको छ ।…

अनाथ बालबालिकालाई सहयोग

सन्जिव दुलाल भक्तपुर/ भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिका अलि फरक कार्यक्रमको कुरालाई लिएर आतुर थिए । कक्षा ७ मा पढ्ने लक्ष्यजीत मल्ल र कक्षा ५ मा पढ्ने समृद्धि मल्लले उनीहरुका लागि भनी शैक्षिक…

साताको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेहनेत गर्दा आँटेको काम बन्ने साता छ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ । लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेकोछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट…

राजाको अश्त्रले दलहरुमा हलचल: मधेशी जुट्दै, राजावादीमा अन्योल

मुख्य समाचार भक्तपुर/ गएको फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशले राजनीतिक दलहरुमा हलचल उत्पन्न गरिदिएको छ । उक्त दिनको शुभकामना वक्तव्यमा राजा ज्ञानेन्द्रले देशमा भैरहेको अवस्थालाई विश्लेषण गर्दै अब चूप लागेर बस्न नमिल्ने अवस्था…

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको सुरु र अन्त्यको समय राम्रो रहेकोले नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम…

राजस्वका स्रोत हुँदाहुँदै अनदेखा !

रुषा थापा पछिल्लो समय देशमा राजा चाहियो भन्ने जनआवाज बाक्लिँदै गएको छ । राजा चाहियो भन्दै कहिल्यै मोटरसाइकल ¥याली निकालिन्छ त कहिले जुलुस । राजावादीहरुले राजा नआएसम्म सरकारलाई कर नतिर्ने उद्घोष गरिसकेका छन् । राजावादी अभियन्ताका रुपमा परिचित मेडिकल व्यवसायी…