आयल निगमका कार्यकारी नीतिगत सुधारमा केन्द्रित

काठमाडौं/ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्ट आएपछि सुधारका संकेतहरु देखिन थालेका छन् । खुल्ला प्रतिस्पर्धाबाट आएका उमेश थानीले राजीनामा दिएपछि गत २०८० फागुनको दोस्रो साताबाट भट्टले निगमको नेतृत्व सम्हालेका थिए । आयल निगमको इतिहासमा पिएचडी डाक्टरले नेतृत्व…

अदालतको आदेश पर्खिदै रास्वपा : लामिछाने हिरासतमै दलहरु विपरित धु्रवमा

भक्तपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप पाँच हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले लामिछानेलाई थप पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएपछि थप दिन…

बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने ?

सुरेश पौडेल जतिबेला देशमा कोरोना भाइरस (कोभिड १९) कारण लकडाउन भयो, त्यो समयमा ४ जना बालबालिकामध्ये एक जनाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका थिए । बालबालिकाका लागि डिजिटल सेफ्टीमा काम गर्ने संस्था चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनले यो सार्वजनिक…

लक्ष्मी सन्राइज वार्षिक साधारणसभा

काठमाडौं/ लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा गरेको छ । गत आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा साधारणसभा भएको हो । आ.व. २०८०÷०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज…

रा.वा.बैंकको बुटवलमा आफ्नै भवन

बुटवल/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् । बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो धारणा राखेका हुन्…

सांसद चौधरीलाई लण्डनमा सम्मान

लण्डन/ नेपालको लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै सांसद भगवती चौधरीलाई यहाँ सम्मान गरिएको छ । समाजसेवी तथा आर्थिक सशक्तिकरणको अभियन्ता समेत रहेकी सांसद चौधरीलाई बेलायतको वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको हो । पूर्वमन्त्री…

जनमतलाई सभामुखको चुनौति

काठमाडौं/ सभामुख देवराज घिमिरेले जनमत पार्टीले आफूमाथि अनर्गल प्रचार गरेको आरोप लगाएका छन् । उनले जनमत पार्टीबाट सांसद बनेकी गोमा लाभ सापकोटा आफ्नो नातेदार भएको भन्ने अनर्गल प्रचार भएको भन्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् । जनमत पार्टीले सापकोटालाई…

कांग्रेसको द्वन्द्वमा १० थपिए

काठमाडौं/ नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्यलाई मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा सदस्यहरु थप गरेका हुन्…

पत्रकार महासंघको निर्वाचनप्रति असन्तुष्टि

हेटौंडा/ नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यसप्रति असन्तुष्टि भने कायमै छ । मंगलबार महासंघले आधिकारिक सदस्यहरु भनी नामावली सार्वजनिक गरेकै दिन असन्तुष्ट पत्रकारहरुले यहाँस्थित पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । सक्रिय पत्रकारलाई महसंघको सदस्य हुनबाट विमुख…

जनशक्तिको व्यवस्थापनबारे प्रशिक्षक बनाइँदै

काठमाडौं/ एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले आजदेखि यहाँ जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी प्रशिक्षकहरु तयार गर्ने भएको छ । नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त संस्थाले मानव संसाधनका विषयलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम…