अन्तर्राष्ट्रिय मुद्रा प्रणाली के हो ?

कौशल कुमार भट्टराई विश्व अर्थतन्त्रको सबैभन्दा रोचक र जटिल पक्षमध्ये एक हो – मुद्रा विनिमय प्रणाली । हामी दैनिक जीवनमा रुपियाँ, डलर, युरो, येनजस्ता विभिन्न मुद्राको नाम सुन्छौं । अलिकति ख्याल गर्ने हो भने ‘यी सबैको मूल्य किन एउटै हुँदैन…

नेपालमा बहुआयामिक बाढी, ऊर्जा तथा कृषि व्यवस्थापन

गोविन्द शर्मा पोखरेल भूगोलले नेपाललाई दुई विशाल मुलुकका बीचमा अवस्थित गराएको छ । सोही भूगोलले नेपाललाई बाढीका रुपमा अपार परिमाणमा पानी पनि उपलब्ध गराएको छ । यसै भूगोलका कारण नेपालका केही कठिनाइहरु बनेका छन् । यसैका कारण केही अवसरहरु पनि…

साउथ एशिया ट्रेड फेयर शुरु

काठमाडौं/ दक्षिण एशिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” हिजोदेखि शुरु भएको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आई सहभागिता जनाई सकेको आयोजकले जानकारी दिएको छ । बिहीबारदेखि शुरु भएको यो…

उद्योग वाणिज्यमा अञ्जनको नेतृत्व

काठमाडौं/ उद्योग–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै अञ्जन श्रेष्ठ अध्यक्ष बनेका छन् । उनको कार्यकाल तीन वर्षको रहने छ । यसैगरी महासंघको ६०औं साधारणसभा…

भौतिकमन्त्री सुशासनमा, सचिव चाँही सेटिङ्गमा

काठमाडौं/ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्साल बजेट माग्न आउने आफ्नै पार्टी रास्वपाका सांसदहरुद्वारा घेरिएको समाचार प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि पुरानै दल काँग्रेस–एमाले र नेकपाले जस्तै सडक विस्तार, कालोपत्रे र पुल निर्माणका लागि…

सरकारसँग आशामा भाडामा बस्नेहरु

रुषा थापा घरधनीहरुले लुटतन्त्र मच्याउँदै आएका छन् । सेवासुविधा केही नदिने तर मनलाग्दी भाडा असुली धन्दा वर्षौदेखि चलिआएको छ । यतिमात्र होइन, राज्यलाई घरबहाल कर नतिर्न आफ्नो घरमा सञ्चालित व्यापार व्यवसाय दर्ता हुन नदिने । अनि अनुगमनमा कारबाही भोग्नुपर्ने चाँहि…

अध्यादेशको मार्गमा सरकार : संसद छलियो, विरोध चुलियो

भक्तपुर/ अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारी कदम यतिबेला राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ । बालेन्द्र शाह नेतृत्वसँग जोडेर चर्चामा आएको यो निर्णयले कार्यपालिका–विधायिकाबीचको सम्बन्ध, संवैधानिक अभ्यास र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ । संसद् सञ्चालन गर्न सकिने अवस्था…

चुरे–भावरको महत्वसँगै संरक्षणको खाँचो

मनोज कुमार पोखरेल चुरे–भावर क्षेत्र नेपालको पारिस्थितिक सन्तुलनको मेरुदण्डका रूपमा चिनिन्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरे पर्वतमाला (शिवालिक) र त्यसको दक्षिणतर्फको भावर क्षेत्रले तराई–मधेसको जल, माटो र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । चुरे क्षेत्र मुख्यतः कमजोर…

इन्धनमा मूल्यवृद्धि, विद्युतीयमा भाडावृद्धि !

रुषा थापा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकासिँदो छ । पेट्रोल, डिजेल र इन्धनको भाउ बढेसँगै यसबाट सञ्चालित सवारीसाधनको भाडा पनि बढेको छ । सरकारले पेट्रोल–डिजेलबाट सञ्चालित सार्वजनिक सवारीसाधनको मूल्य बढाइसक्यो । जसअनुसार छोटो रुटमा पहिले एकदेखि पाँच…

सम्पत्ति विवरण : पारदर्शितादेखि दुरुपयोगसम्म

चन्द्र प्रसाद लुइँटेल नेपालमा सार्वजनिक पद धारण गर्ने मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्ने परिपाटी सुशासन, पारदर्शिता र उत्तरदायित्वको आधारका रूपमा स्थापित गरिएको हो । पछिल्लो समय वर्तमान सरकारका मन्त्रीहरुद्वारा सार्वजनिक सम्पत्ति विवरणहरूले विभिन्न प्रश्नहरु उठाएका छन् । यसले केवल…