कांग्रेसले उठायो छानविन आयोगको माग

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत भदौ २३ गते सरकारी पक्षबाट भएको अत्यधिक बल प्रयोगको घटनालाई लिएर न्यायिक आयोग बनाउन माग गरेका छन् । यसैगरी भदौ २४ गते भएको घूसपैठपश्चातको आगजनी र तोडफोडको पनि छानविन गर्न आयोग बनाइनुपर्ने माग…

घिसिङले अनुहार हेरेर छुट नदिने

काठमाडौं/ ऊर्जा, सिंचाई तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वर्षौदेखिका रुग्ण बनेका सडक र पुलहरु बनाउनेतर्फ चासो राखेका छन् । ठेक्का लिएर बर्षौदेखि अलपत्र परेका करिब तीन सयवटा सडक र सयवटा जति पुलहरुको ठेक्का तोडेर नयाँ ढंगले अघि…

बन्दमा पर्ने सामाजिक सञ्जालहरु

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ…

सञ्जालको जञ्जालमा सरकार: ओलीमाथि आक्रोश

भक्तपुर/ सरकार सामाजिक सञ्जालको जञ्जालमा फसेको छ । विभिन्न सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा जञ्जालमा फसेको देखिएको हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो…

विभेदविरुद्ध कर्मचारीहरु

काठमाडौं÷ बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठकले कर्मचारीहरुले पाउने विभिन्न सेवा सुविधाप्रति भएको विभेदको अन्त्यको लागि जोडदार माग गरेको छ । संघका अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता तथा ने.क.पा. (एमाले) का पोलिटब्यूरो सदस्य एवं…

कुलिङ अफ पिरियडबाट पछि हट्यो एमाले

काठमाडौं/ आगामी भदौ १७ गते अर्थात् अबको १० दिनभित्र राष्ट्रियसभाबाट पारित नभए त्रुटिकै बीच कुलिङ अफ पिरियड सम्बन्धि व्यवस्था पारित हुने बताइएएको छ । सरकारका विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुलाई अवकाश भएपछि संवैधानिक र कूटनीतिक बाहेकका अन्य नियुक्तिका लागि…

ओलीविरुद्ध रिट

काठमाडौँ/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरिएको छ । यसका लागि एकजना अधिवक्ताले हिजो विहीबार सर्वोच्च अदालतमा आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । अधिवक्ता वीरेन्द्र के.सी.ले जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन…

सम्पत्तिको लागि हत्यासम्म

रुषा थापा अंशबण्डाको निहुँमा पारिवारभित्रकै सदस्यको हत्या गर्ने क्रम बढ्दो छ । अचेल सम्पत्तिको लागि भाइले दाजुलाई वा दाजुले भाइलाई, छोराले बाबुलाई मारेको घटना बढिरहेका छन् । सबैलाई धनी हुनुपरेको छ । घरजग्गा चाहिएको छ, चिल्लो गाडीमा चढ्नुपरेको छ भने…

वैदेशिक ऋणको ब्याजदरले संकटमा देश !

अनुसा थापा कर उठाउनु सरकारको र कर तिर्नु जनताको दायित्व हो । सरकारी खर्च, विकास करबाटै गर्नैपर्छ । करबिना राज्य सञ्चालन असम्भवझैं छ । अन्य मुलुकमा उठेको करबाट विकास गरिन्छ । नेपालको हकमा भने छुट्टै अवस्था छ । यहाँ कर…

मिडिया विधेयकबारे चर्चा

काठमाडौं/ मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने आवाज उठेको छ । सरोकारवाला सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकको कार्यपालिकाले चरित्र र उद्देश्य बुझ्न नसकेको भन्दै यसलाई पूर्ण संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि…