गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ । इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट…

स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र

एस.भट्टराई अष्टे«लिया/ स्पेनका राजा फेलिपे छैठौंसमक्ष स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । गएको मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे । सोही अवसरमा उनले राजा फेलिपेसँग…

प्राप्ति सुवेदीलाई ‘पराक्रम बालप्रतिभा पुरस्कार’

काठमाडौँ/ साहित्यसेवी रमा अधिकारी र महेश पौड्यालले आफ्ना दिवंगत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेको ‘पराक्रम बालप्रतिभा पुरस्कार’ वर्ष २०८१ का लागि धादिङकी प्रतिभाशाली बालिका प्राप्ति सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतीय साहित्य समाजद्वारा काठमाडौंमा बसेको प्रतिभा छनोट समितिको…

गृहमन्त्रीको राजीनामाको माग काठमाडौंमै शुरु

काठमाडौंं/ नेपाली काँग्रेस–नेकपा (एमाले) नेतृत्वको गठबन्धन सरकारमा रमेश लेखक गृहमन्त्री बनेका छन् । गृहमन्त्री लेखक काँग्रेसमा प्रभावशाली नेता मानिन्छन् । कानूनका जानकारसमेत रहेका लेखक गत असारको अन्तिम साता गृहमन्त्री बनेका हुन् । लेखकले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि गृहमन्त्रालयले नीति निर्माणदेखि प्रशासन…

एनआरएनएलाई अधिवेशन गर्न मिल्ने

काठमाडौँ/ कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा नभएको धारणा राखेका छन् । जीएनएन नेटवर्कद्वारा आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको राजेशशमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत…

उपभोक्ताको हकहित, नियमन नहुँदा विपरित !

ए.थापा मुलुकमा उपभोक्ता हितको कुरा गर्ने धेरै छन् । सरकार आफैं पनि उपभोक्ता हितमा प्रतिबद्ध रहेको बताउँछ । सर्वसाधारणले त्यसको महसुस गर्न पाएका छैनन् । नियमनको अभावका कारण सर्वसाधारण महंगो मूल्य तिरेर गुणस्तरहीन सामानको प्रयोग गर्न बाध्य छन् । बजारमा…

अर्याल विवादमा

काठमाडौं/ त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा.कुन्दन अर्याल परीक्षाको नतिजा लुकाएको विवादमा परेका छन् । डिन कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आए पनि त्यसलाई विभागले १५ दिनसम्म लुकाएको…

अध्यादेशको भूमरीमा दलहरुः विपक्षी सशंकित, संसद तात्ने

मुख्य समाचार भक्तपुर/ सरकारले ल्याएको अध्यादेश विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेशको विषयलाई लिएर प्रमुख दलहरुमा आप्mनै…

महर अब कानूनी फन्दामा

ललितपुर/ नेकपा (एमाले) का नेता ऐेन महरविरुद्धको करणी मुद्दा अघि बढ्ने भएको छ । जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिएपछि यो मुद्दा फेरि अघि बढ्ने भएको हो । एक महिलाले आफूमाथि महरले यौनशोषण गरेको दाबीसहित…

ऊर्जामन्त्रीलाई कार्यकारी निर्देशक घिसिङको चुनौती

काठमाडौं / ऊर्जा, सिचाई तथा जलश्रोत मन्त्री दीपक खड्कालाई यतिबेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घाँडो बनेका छन् । विवादित पृष्ठभूमिका उर्जामन्त्री खड्काले घिसिङलाई हटाउन जतिसुकै प्रपञ्च र षड्यन्त्र गरे पनि सफल हुन नसकेको बताइएको छ । मुलुकमा १८ घण्टासम्म लोडसेडिङ…