परराष्ट्रमन्त्री खनाललाई बुझाइयो १७ बुँदे सुझाव

अमेरिका/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् -एनआरएनए एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनसीसी अध्यक्ष सतेन्द्र साह नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको…

पितृ तर्पण : सोह्रश्राद्धसम्मको सनातन परम्परा

—प्रेमचन्द्र झा राजदेवी नगरपालिकामा सोह्रश्राद्धको पहिलो दिन नदी तथा जलाशयका किनारमा पितृलाई तर्पण गर्ने श्रद्धालुको भीड देखिन्थ्यो । पुरुषहरू जलपात्र बोकेर नदीतर्फ जाने र कुश, तिल तथा जल अर्पण गर्दै पूर्वजको स्मरण गर्ने क्रम चलिरहेको थियो । त्यही भीडमा एउटा…

एमालेमा नेतृत्वको बहस कायमै

ललितपुर/ नेकपा -एमाले) अहिले बाहिरबाट हेर्दा एउटै संरचनामा देखिए पनि पार्टीभित्र भने आगामी राजनीतिक बाटोबारे अनेक प्रश्न उठिरहेका छन् । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने बहससँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा…

कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा

मुख्य समाचार भक्तपुर/ नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ । पार्टीभित्रको विवाद अब केवल नेतृत्वमा को रहने भन्ने प्रश्नमा सीमित छैन, यसले कांग्रेसको आगामी राजनीतिक दिशा नै कस्तो हुने भन्ने प्रश्न जन्माएको छ । सभापति गगनकुमार थापाले १५औँ…

जेन–जी विद्रोह र वर्तमान शासनको परीक्षा

कौशल कुमार भट्टराई एक वर्षअघि नेपालमा सडकमा निस्किएको नवपुस्ता -जेन–जी) पुस्ताको आक्रोश एउटा सरकारविरुद्धको प्रदर्शन थिएन । त्यो लामो समयदेखि नेपाली समाजभित्र थुप्रिँदै आएको असन्तुष्टि, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचारप्रतिको वितृष्णा, अवसरको असमानता र राज्य सञ्चालनको पुरानो शैलीप्रतिको विद्रोह थियो ।…

उता बाढीले परिवारजन बेपत्ता, यता मनले निदाउन दिँदैन

अखिलेश यादव विदेश आएको पनि धेरै वर्ष भइसक्यो । घर छाडेर हिँडेको दिन अझै सम्झनामा ताजै छ । आमा ढोकामा उभिनुभएको थियो, बुबा केही परसम्म छोड्न आउनुभएको थियो । श्रीमतीले धेरै कुरा भन्न खोजेकी थिइन्, तर आँखाबाट झरेको आँसुले शब्दलाई…

१५औैं महाधिवेशनको कार्यतालिका ल्याउन हानाथाप

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा आगामी असौज १६ देखि १९ गते सम्म महाधिवेशनको मिति घोषणा भै यहि भाद्र २४ गतेदेखि वडा तहको अधिवेशन शुरु हुने भएको छ । विशेष महाधिवेशनबाट आएको शक्ति र वैधानिक प्रकृयालाई पूर्व पार्टी सभापति शेरबहादुर देउवा…

विपद् व्यवस्थापनमा सरकार फितलो: राहतमा आहत, अझै उद्धारको आशा

मुख्य समाचार भक्तपुर/ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको एक साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्य पूर्ण रूपमा टुंगिन सकेको छैन । बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ र आसपासका क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी जारी छ…

आपूर्ति सहज राख्न सरकारलाई चुनौती

काठमाडौं/ बाढीपहिरोले देशका विभिन्न भागमा सडक र पुलमा क्षति पुर्‍याएपछि त्यसको प्रत्यक्ष असर यातायातमा मात्र परेको छैन, बजारको आपूर्ति व्यवस्थामाथि पनि दबाब बढेको छ । एक ठाउँमा सडक अवरुद्ध हुँदा त्यहाँ पुग्नुपर्ने सामान अर्को बाटो खोज्नुपर्छ, ढुवानीको दूरी बढ्छ र…

व्यापारको बाटो मात्रै होइन, भरोसा पनि भत्कियो

पिएमणि भट्टराई ललितपुर/ नेपाल र चीनबीचको व्यापारका लागि रसुवागढी नाका एउटा सीमा नाका मात्र होइन, नेपाली बजारलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण व्यापारिक सेतु हो । यही नाकाबाट वर्षौंदेखि ठूलो परिमाणमा चिनियाँ सामान नेपाल भित्रिँदै आएको छ भने सीमावर्ती क्षेत्रमा त्यसैमा…