ललितपुर/ नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो । बस्नेतको पार्थीव शरिरमा नेकपा -एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विहीबार श्रद्धाञ्जलि दिएका…
