विभेदविरुद्ध कर्मचारीहरु

काठमाडौं÷ बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठकले कर्मचारीहरुले पाउने विभिन्न सेवा सुविधाप्रति भएको विभेदको अन्त्यको लागि जोडदार माग गरेको छ । संघका अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता तथा ने.क.पा. (एमाले) का पोलिटब्यूरो सदस्य एवं…

कुलिङ अफ पिरियडबाट पछि हट्यो एमाले

काठमाडौं/ आगामी भदौ १७ गते अर्थात् अबको १० दिनभित्र राष्ट्रियसभाबाट पारित नभए त्रुटिकै बीच कुलिङ अफ पिरियड सम्बन्धि व्यवस्था पारित हुने बताइएएको छ । सरकारका विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुलाई अवकाश भएपछि संवैधानिक र कूटनीतिक बाहेकका अन्य नियुक्तिका लागि…

डोल्माको अधुरो कथा

जानु काम्बाङ्ग लिम्बु मन्दिरमा घण्टी बज्नासाथ म उठ्छु, किनकि त्यति बेला बिहानको चार बजिसकेको हुन्छ । घर मन्दिरको छेउमै भएकाले कहिल्यै उठ्न अलार्म सेट गर्नुपर्दैन—यही एउटा फाइदा हो । तर, काममा जान नपर्ने दिनमा त त्यो घण्टीको आवाज उल्टै हल्लाजस्तै…

नौ वर्षपछि तरुण दलको महाधिवेशन हुने

काठमाडौं/ नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको ९ वर्षपछि महाधिवेशन गर्ने तिथिमिति र कार्यतालिका सार्वजनिक गरेको छ । आगामी २०८२ मंसिर २६ गतेदेखि २८ गतेसम्म तरुण दलको पाँचौ महाधिवेशन हुने भएको हो । महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १० गतेभित्र सातवटा…

ओलीविरुद्ध रिट

काठमाडौँ/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरिएको छ । यसका लागि एकजना अधिवक्ताले हिजो विहीबार सर्वोच्च अदालतमा आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । अधिवक्ता वीरेन्द्र के.सी.ले जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन…

आन्तरिक समस्यामा दलहरु: भण्डारीको सक्रियता बढ्दै, ओलीलाई भ्रमण काउसो

भक्तपुर/ नेपालको राजनीति स्थिरतातर्फ जान पाएको छैन । सरकारमा रहेका तथा विपक्षमा रहेका दलहरुमा आन्तरिक समस्या बढिरहेका छन् । सबैजसो दलहरुमा आन्तरिक समस्या झांगिएको कारण समस्या बढिरहेको देखिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले)…

बानियाँको मुख्यमन्त्री पद झण्डै धरापमा

हेटौंडा/ बाग्मती प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले केन्द्रले थ्रीलाइन ह्पि जारी गरेपछि विश्वासको मत पाएका छन् । बानियाँले आफ्नै पार्टी काँग्रेसका बहादुर सिंह लामा तामाङलाई संसदीय दलको नेतामा अपदस्त गरी संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए…

३२ वर्षपछि विद्या पुरानै रफ्तारमा

कठमाडौं/ पूर्वराष्ट्रपति विद्या भण्डारी करिब ८ वर्ष शीतल निवासमा रहेर निजी निवास फर्केपछि पुनः नेकपा (एमाले) कै राजनीतिमा सक्रिय हुने घोषणाले एमालेमा भुँइचालो गएको छ । राष्ट्रपति बन्नुअघि एमालेमा उपाध्यक्ष रहेकी भण्डारीले पार्टीको नेतृत्व गर्ने भनेपछि प्रधानमन्त्री समेत रहेका एमालेका…

मुख्यसचिव शक्तिशाली सांसदहरु निरीह

काठमाडौं/ कुलिङ्ग अफ पिरियडमा (विश्राम अवधि) भएको छलछामविरुद्ध छानविन गर्न बनेको सात सदस्यीय छानविन समितिले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । प्रतिवेदनमा राज्यव्यवस्था तथा शुशासन समितिका सभापति नेपाली काँग्रेस सांसद रामहरि खतिवडा र समितिका सचिव सरोजकुमार दुरालाई मुख्य दोषी…

रविजी ! तपाइँका सल्लाहकार कस्ता ?

कौशल कुमार भट्टराई रविजी अर्थात् धेरै उपमा भएका व्यक्ति । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद (निलम्वित), पूर्वसञ्चारकर्मी, लोकप्रीय कार्यक्रमप्रस्तोता जस्ता उपमा उहाँसँग जोडिएर आउने कुरा हो । अहिलेको सन्दर्भमा हेर्दा सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा थुनामा…