तनावमा प्रधानमन्त्री ओली: कुर्चीको चिन्ता, दाहालको दबाब

मुख्य समाचार भक्तपुर/प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तनाव बढेको छ । कुर्चीका लागि जस्तो पनि झुठ बोल्न सक्ने भन्ने आरोप लाग्ने गरेका ओली त्यही कुर्ची खोसिने चिन्ताले तनावग्रस्त बनेको समाचार स्रोतले दाबी गरेको छ । हाल करिब दुई तिहाईको सरकारको नेतृत्व…

पत्रकार रजकको स्मृति गरियो

काठमाडौं/ पत्रकार सुरेश रजकको स्मृतिमा काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो । सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका…

बारमा मिश्रको समूहको जित

काठमाडौं/ कानून व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजय प्रसाद मिश्रको समूहले सानदार जित निकालेको छ । मिश्रले ५०५२ मत ल्याई विजयको माला…

नागरिक उड्डयनका महानिर्देशकमाथि आरोपै आरोप

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दर्जनौ आरोपहरु लाग्दा समेत पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सुनपानी छर्केर चोख्याई रहेका छन् । मन्त्री पाण्डेलाई पनि क्यासिनो र क्यानको चास्तीमा डुबेको आरोप लाग्ने गरेको छ । क्यासिनो सञ्चालन गर्न…

काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण गर्ने घटे

ललितपुर/ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भन्दा १५ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता लिनेको संख्या घटेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसको असर क्रियाशील सदस्यताबाट प्राप्त हुने आम्दानीमा परेको छ । क्रियाशील सदस्यबाट प्राप्त…

नयाँ वर्षसँगै भूमिसुधार सचिवको अवकाश

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अवकाश हुने क्रममा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोख्रेल पनि परेका छन् । सचिव पोख्रेलको अवकाश नयाँ वर्षको भोलिपल्ट अर्थात् २०८२ साल वैशाख २ गते हुने बताइएको छ । अर्थ मन्त्रालयको अनुभव भएकाले…

सुस्त गतिमा सरकार : आन्दोलनै आन्दोलन, सर्वसाधारण मारमा

भक्तपुर/ करिब दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले गति लिन नसकेको देखिएको छ । प्रमुख दुईठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले सरकारमा रहेको यो स्थितिमा समेत सरकारले जनताको पक्षमा खासै गति लिन नसकेको भनी आलोचना भैरहेको छ ।…

अब अठोट गरौं: ‘म शुद्ध लेख्छु !’

शरच्चन्द्र वस्ती “यस्तो लाग्छ, सबैतिरबाट चेप्ट्याइँदै गएको नेपाली भाषामाथि निर्णायक प्रहार गर्न खड्ग उचालिसकिएको छ र प्रहार गर्ने ‘शुभ साइत’ को मात्र प्रतीक्षा छ । खुशीको कुरा के भने ऐन मौकामा अदालतले त्यो खड्ग नै उनीहरूका हातबाट खोसिदिएको छ ।“…

फ्रान्समा नेपाली सम्पर्क विभाग गठन

काठमाडौं / प्रवास नेपाली सम्पर्क विभागले फ्रान्सको राजधानी पेरिसमा तदर्थ समिति गठन गरेको छ । विभागले संस्थाको प्रमुखमा कविन्द्र कायस्थलाई चयन गरेको छ । उपप्रमुखमा टीका अधिकारी र निराजन खड्का नियुक्त हुनुभएको छ । संस्थाले दुई महिलालाई सचिव र उपसचिव…

एनआरएनएको चुनावी प्रक्रिया शुरू

काठमाडौँ/ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को चुनावी प्रक्रिया शुरु भएको छ । आगामी मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएसँगै यो प्रक्रिया शुरू भएको हो । सर्वोच्च…