माओवादीमा अध्यक्ष दाहाललाई महासंकट

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट सन्यास लिएर काशी जानुपर्ने अवस्था आइलागेको छ । ३४–३५ वर्षसम्म पार्टीभित्र एकछत्र राज गर्दै आएका अध्यक्ष दाहाललाई पछिल्लो समय जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन एक ठाउँमा उभिएपछि संकट आइलागेको माओवादीका…

सरकारलाई कुलमान र प्रदीप घाँडो

काठमाडौं/ वर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा नेपाल विद्युत प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण नेपाली काँग्रेसले सम्हालेको मन्त्रालयमा परेको छ । ऊर्जा मन्त्रालयको जिम्मेवारी दीपक खड्काले र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी बद्री पाण्डेले सम्हालेका छन् । तर…

काँग्रेसमा उठ्यो १५औं महाधिवेशनको बहस

काठमाडौं/ नेपाली कांग्रेसमा अबको १६ महिनापछि अर्थात् २०८२ साल मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने बहस शुरु भएको छ । काँग्रेसको १४ ओं महाधिवेशन २०७८ साल मंसिरको अन्तिम साता सम्पन्न भएको थियो र दोश्रो कार्यकालका लागि सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका…

उथलपुथल गर्ने दाहालको दाऊ

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्रीबाट च्युत भएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालको राजनीतिलाई उथलपुथल गर्ने दाऊको खोजीमा देखिएका छन् । उनको प्रमुख चाहना भनेको हालको सरकारलाई स्थिर रुपमा जान नदिनु नै रहेको देखिएको छ । यसका लागि उनी जुनसुकै हदसम्म पनि…

ओली सरकारमा, दाहाल गाउँमा

मुख्य समाचार भक्तपुर/ गत असार १८ गते तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भनेको तथा गरेको व्यवहारका कारण दाहाल र ओलीको कित्ता परिवर्तन हुन पुगेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका…

राजदूत सिफारिसमा को को ?

काठमाडौं/ सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले राजदूत सिफारिस गरेको हो । नयाँ राजदूतहरुको सिफारिस गर्नुपूर्व मन्त्रिपरिषदको बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई भदौ १५ गते भित्र फर्किसक्ने गरी फिर्ता…

सरकारलाई कुलमान आँखाको कसिंगर

काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विवादमा तानिएका छन् । तात्कालिन प्रधानमन्त्री सुशील कोइराला र ऊर्जामन्त्री राधा ज्ञवालीको पालामा चिलिमे जल विद्युत आयोजनामा निर्देशक हुँदा ‘आफै धामी आफै बोक्सी’ भै लफडावाजी गरेका घिसिङलाई माओवादी नेतृत्वको सरकारले मुकेश काफ्लेलाई…

आफ्नै कारणले पुर्पुरो समाउन पुगे दाहाल

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उथलपुथलको राजनीति अब ठेगान लागेको जानकारहरुले बताएका छन् । पार्टीलाई भन्दा पनि आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्दै आएका दाहाल राजनीतिक जीवनको उत्तराद्र्धमा संकटमा पर्ने देखिएको छ । २०६४ सालमा…

सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका

काठमाडौं/ तात्कालिन नेकपाको सहमति कार्यान्वयन गर्न नमान्दा खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार २०७८ असार २८ गते ढलेको थियो । त्यसको असर स्वरुप पार्टी विभाजन भै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएका थिए । त्यस्को ठ्याक्कै तीनवर्ष पछाडि…

बालकोटको आशीर्वादले सडकको डिजी बनेका पोख्रेल

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडक विभागको नेतृत्व गत असार ३० गते परिवर्तन भएको छ । गत २०७९ फागुन ३ गते सडक विभागको महानिर्देशक बनेका ई.सुशीलबाबु ढकाललाई १६ महिनामा विस्थापित गरी ई.रामहरि पोखरेल महानिर्देशक बनेका छन् ।…