किन बढाउने सूर्तीजन्य पद्धार्थमा कर ?

रिसब गौतम स्वास्थ्यवद्र्धक, दैनिक उपभोग्य बस्तुहरुमा कर बढाउँदा निश्चय नै उपभोक्ता मारमा पर्छन् । हाम्रो जनमानसमा कतिपय यस्ता बस्तुहरु छन् जो धेरैले प्रयोग गरे पनि हानिकारक देखिन्छन् । त्यस्ता बस्तुहरुमा बढाइने करले एकातिर राज्यलाई कर आम्दानी बढ्छ भने अर्कोतिर कर…

रोयल टुलिप र नबिल इन्भेष्टमेन्टबीच सम्झौता

ललितपुर/ ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल द म्यासिफ होटल प्रा.लि. (रोयल टुलिप काठमाडौं) लाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालिएको छ । यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्रा.लि.बीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ…

लुम्विनीमा ‘डिजी स्कुल अवार्ड २०८३’

बुटवल/ लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न भएको छ । डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डिजी ग्रुपका अध्यक्ष…

संसदले खोजेका प्रधानमन्त्री सिंहदरबारमा : रास्वपा समस्यामा, विपक्षीहरू विरोधमा

भक्तपुर/ प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संघीय संसदमा औपचारिक रूपमा आफ्नो धारणा प्रस्तुत नगरेपछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ । २०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेका शाहले…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका व्यक्तिहरूका लागि उत्साह र चुनौती दुवैसँगै आउने देखिन्छ । लामो समयदेखि रोकिएको काममा गति आउनेछ । नयाँ योजना बनाउने अवसर पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा वरिष्ठ…

बेलकोटगढी र चिम्टेश्वरको प्रबर्द्धनमा नुवाकोट साहित्य पदयात्रा

बेलकोट्गढी । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको “आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३” सम्पन्न भएको छ। नेपाली साहित्यको उत्थान र स्थानीय पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित उक्त पदयात्रा विदुर नगरपालिकाको बट्टारबाट सुरु भई बेलकोटगढी नगरपालिकाको ऐतिहासिक महत्त्व बोकेको बेलकोटगढी हुँदै धार्मिक…

नेपालमा बहुआयामिक बाढी, ऊर्जा तथा कृषि व्यवस्थापन

गोविन्द शर्मा पोखरेल भूगोलले नेपाललाई दुई विशाल मुलुकका बीचमा अवस्थित गराएको छ । सोही भूगोलले नेपाललाई बाढीका रुपमा अपार परिमाणमा पानी पनि उपलब्ध गराएको छ । यसै भूगोलका कारण नेपालका केही कठिनाइहरु बनेका छन् । यसैका कारण केही अवसरहरु पनि…

साउथ एशिया ट्रेड फेयर शुरु

काठमाडौं/ दक्षिण एशिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” हिजोदेखि शुरु भएको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आई सहभागिता जनाई सकेको आयोजकले जानकारी दिएको छ । बिहीबारदेखि शुरु भएको यो…

उद्योग वाणिज्यमा अञ्जनको नेतृत्व

काठमाडौं/ उद्योग–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै अञ्जन श्रेष्ठ अध्यक्ष बनेका छन् । उनको कार्यकाल तीन वर्षको रहने छ । यसैगरी महासंघको ६०औं साधारणसभा…

भारत र नेपालमा वामपन्थी धरापमा

पिएमणि भट्टराई काठमाडौं/ भारतको पछिल्लो राजनीतिक परिदृश्यलाई नियाल्दा भारतमा कम्युनिष्टको प्रभुत्व समाप्त हुँदै गएको देखिएको छ । एक समय प्रभावशाली रहेको कम्युनिष्ट राजनीति क्रमशः सीमित दायरामा खुम्चिँदै गएकोले त्यस्तो अवस्था आएको हो । दक्षिणको केरलादेखि पूर्वको पश्चिम बंगालसम्म फैलिएको वामपन्थी…