रेल्वे बोर्ड खारेज, विभाग पनि निकम्मा

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले खर्च कटौतीको दबाबमा आ.ब. २०८०÷०८१ को बजेट वक्तव्यमा रेल्वे बोर्ड खारेज गरेका छन् । ‘घ्यू न तेल पका बुढी सेल’ भनेझैं जनकपुर–जय नगरसम्म मात्र चल्ने रेलका लागि तीनवटा अड्डाको आर्थिक भार राज्यले व्यहोर्दै आएको थियो ।…

सू.ई.हरुको सरुवामा मन्त्रीको चासो

काठमाडौं/ गत जेठ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले केही सुपरिटेण्डेन्ट इन्जिनियर (सू.ई.) हरुको पद स्थापना र जिम्मेवारी हेरफेर गरेका छन् । जसमध्ये सुईमा बढुवा भएका शुभराज न्यौपाने र कुवेश नेपालीलाई हुलाकी राजमार्ग निर्देशनालय र जलमार्ग आयोजना…

एमालेमा रहेका ‘माओवादी’ कमजोर

ललितपुर/ नेकपा (एमाले) मा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको स्तुतिगान गाउन सक्नेले मात्र स्थान र जिम्मेदारी पाउने अवस्था कायमै रहेको छ । तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता भई पुनः विघटनको अवस्थामा पुग्दा पूर्व माओवादीको रुपमा एमालेमै…

नेसपाको बैठक भक्तपुरमा

भक्तपुर/ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समति बैठक आज शुक्रबार समापन हुने भएको छ । भक्तपुरमा हिजो विहीबारदेखि बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा भएको बताइएको छ । अध्यक्ष बाबुराम भट्टराईले बैठकमा राजनीतिक प्रतिवेदन पेस गरी…

ठूला दल लेनदेनमा व्यस्त समस्या कायमै, साना दल विरोधमा

मुख्य समाचार भक्तपुर\ मुलुकमा व्याप्त राजनीतिक तथा भ्रष्टाचारजन्य समस्याले विकराल रुप लिंदै गएको छ । यस्तो अवस्थामा मुलुकका ठूला राजनीतिक दलहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा उनीहरुको गतिविधि उल्टो दिशामा दगुरिरहेको पाइएको छ । मुलुकमा समस्या उत्पन्न भएको हालको अवस्थामा ठूला दलका…

पत्रकारमाथि दुव्र्यवहारको भत्सर्ना

अर्घाखाँची/ पत्रकारहरुमाथि दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले घटनाको भत्सर्ना गरेको छ । महासंघका अर्घाखाँची शाखाका कार्यसमिति सदस्य तथा हिन्दुखबर डटकमका प्रधानसम्पादक एवं ग्यालेक्सी टेलिभिजनका सम्वाददाता घनश्याम पौडेल र सञ्चारकर्मी रूकमागत भट्टराईलाई समाचार संकलनका क्रममा गरिएको दुव्र्यवहार र…

गृहमा सुसन कर्माचार्यलाई छाया मन्त्रीको आरोप

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्पष्ट वक्ता र क्षमतावान् व्यक्ति भएर पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी चारजना व्यक्तिहरुलाई कारबाही गर्न नसक्दा कमजोर मुटु भएको भनी चर्चा चल्ने गरेको छ । खासगरी रामबहादुर थापा, आरजु राणा देउवा, मञ्जु खाण…

मन्त्री किराँतीलाई बदनाम गर्न माफिया सकृय

काठमाडौं/ संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई असफल बनाउन र बदनाम गर्न हवाई माफिया र भूमाफिया सकृय भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका किराँतीले तुलनात्मक रुपमा सुधारका कामहरु गर्दै आएका छन् । पशुपतिनाथ क्षेत्र भित्र…

सांसदलाई खुसी पार्दा अर्थमन्त्री आलोचित

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले काँग्रेसको निर्णयविरुद्ध आ.ब. २०८१÷०८१ को बजेटमा सांसद कोष ब्यूँताएपछि आलोचित बन्न पुगेका छन् । बजेट संयमित र सन्तुलित भए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका रुपमा चिनिने सांसद विकासमा प्रत्येक निर्वाचन क्षेत्रका…

काँग्रेसमा दोश्रो पुस्ता गुमनाम तेश्रो हाबी हुँदै

ललितपुर/ नेपाली काँग्रेसमा पहिलो पुस्ता ठानिएका सभापति शेरबहादुर देउवाबाट पार्टी रुपान्तरण हुन नसक्ने बताइएको छ । पहिलो पुस्ताका नेताहरुमा राष्ट्रपति रामचन्द्र पौडेल, सभापति देउवा र नेता गोपालमान श्रेष्ठ लगायत रहेका छन् । यी नेताहरुमध्ये सकृय राजनीतिमा अब देउवा मात्र छन्…