महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको आयोजना

ललितपुर/ महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङखला २’ आयोजना हुने भएको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्ने भएको हो । यहि जेठ २० गते शनिबारदेखि २२ गते सोमबार…

भारत भ्रमण शंकाको घेरामा

मुख्य समाचार नयाँ विमर्श सम्वाददाता नयाँ दिल्ली / नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकी भोलि शनिबार नेपाल फर्कने भएका छन् । भारतको भ्रमणमा रहेका दाहालले दोस्रो दिन अथात् हिजो बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्…

शीर्ष नेतामाथि अनुसन्धान गर्न माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेका सबैलाई अनुसन्धान गर्नु आवश्यक रहेको भनी माग गरेको छ । प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्बाही गर्नुपर्ने माग राख्दै समाजले मोरङका प्रमुख जिल्ला…

दूरसञ्चार प्राधिकरणमा माफियाको बक्रदृष्टि

काठमाडौं/ टेलिफोन माफियाहरुले दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाललाई हटाउन असम्भव प्रयास शुरु गरेका छन् । दूरसञ्चार प्राधिकरणका तात्कालिन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि खनाल २०७६ साल श्रावणमा खुला प्रतिस्पर्धाबाट ४–५ जनालाई पछि पारेर अध्यक्ष बनेका हुन् । उनको कार्यकाल आगामी…

बेचनले क–कसलाई बनाउलान् बेचैन ?

काठमाडौं/ भूटानी शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झा भएको खुलासा भएपछि हाईप्रोफाईल व्यक्तिहरु अरु तानिन सक्ने बताइएको छ । झाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासहित काँग्रेस–एमालेका शीर्षस्थ नेताहरुसँग सेटिङ मिलाउने काम गरेको श्रोतले बताएको छ । नक्कली भूटानी…

श्रममन्त्रीले भत्काए वैदेशिक रोजगारको विभागको सेटिङ

काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रम तथा रोजगार मन्त्री बनेका शतरसिंह भण्डारी ‘एक्सन’ मा उत्रिएका छन् । कर्मचारीहरुको लागि आकर्षण मानिने बैदेशिक रोजगार विभाग तथा काठमाडौं कार्यालय ताहचलमा अखडा जमाएर बसेका कर्मचारीहरुको ‘सेटिङ’ उनले भत्काएका हुन् । श्रममन्त्री भण्डारीले…

खाण पैसा डुबेकोमा चिन्तित

ललितपुर/ नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउमा परी अनुसन्धानको दायरामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण झनै चिन्तामा परेका छन् । उनी थप चिन्तामा पर्नु भनेको घूसको रुपमा लिएको रकममध्ये केही फिर्ता गर्नु तथा त्यो समेत डुब्नु कारण रहेको छ । सो प्रकरणमा…

लहरो तान्दा पहरो गर्जिंदै : देशकै बेइज्जत, अनुसन्धान जारी रहने

मुख्य समाचार भक्तपुर/ नक्कली भूटानी शरणार्थीको विषयले अहिले नेपालको बद्नामी बढाएको छ । नेपालमा सरकारी उच्च तहमा रहेका व्यक्ति तथा पदाधिकारीहरुको द्रव्यमोह तथा अख्तियारको दुरुपयोगका कारण बद्नामी बढेको हो । जुन निकाय वा तहलाई जे कार्य नगर्नका लागि भनी जिम्मेदारी…

भ्रष्टाचारी र काण्डैकाण्डका संरक्षक ओली

काठमाडौं / पछिल्लो पटक नक्कली भूटानी शरणार्थी प्रकरणले मुलुक तातेको मात्रै नभई राजनीतिक दलका नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । अरुको आङको भैंसी देख्ने एमाले अध्यक्ष खड्गप्रसाद ओली आफ्नै पार्टीका सचिव टोपबहादुर रायमाझी पक्राउ परेपछि अनुसन्धान र नक्कली भूटानी शरणार्थी…

सडकमा बुढा सु.ई.हरु निर्खिदै, युवाहरुको वर्चस्व

काठमाडौं /  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा अनुभवी एवं परिपक्व ठानिएका सुपरिटेण्डेन्ट इञ्जिनियर (सु.ई) हरु अवकाशका कारण निख्रिदै जान थालेका छन् । जागिरे जीवनमा लामो समय विताएका सु.ई.हरुमध्ये कतिपयले काँचुली नै फेरेको चर्चा चलेको छ । चलखेल…