काठमाडौं/ विश्वकप फुटबलको विजेता मुलुक अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमण गर्दा विशेष छुट दिने भइएको छ । हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो छुटको व्यवस्था मिलाएको हो । उनीहरुलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको कम्पनीले १५…
