काठमाडौं/ मान, सम्मान, सेवा, सुविधा र आयआर्जनका कारण आकर्षक ठानिएको गृहमन्त्रीको पद नेपाली काँग्रेसलाई नफाप्ने घटनाक्रमले पुष्टी गरेको छ । २०४८ सालको उपनिर्वाचनमा काँग्रेसका योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदा काठमाडौं क्षेत्र नं.१ बाट सन्त नेता कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।…
